21, May 28, 2017

प्रतिव्यक्ति आम्दानी ८ सय ६२ डलर पुग्यो, बार्षिक आम्दानी ८८ हजार ७ सय ८५ रुपैयाँ

Binod Sapkota जेष्ठ १४, 2074
f.title

१४ जेठ, काठमाडौं । आम नेपालीको प्रतिव्यक्ति आम्दानी बढेर ८ सय ६२ अमेरिकी डलर पुगेको अनुमान गरिएको छ । आज संसदमा आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री कृष्ण बहादुर महराले यस्तो जानकारी दिएका हुन् । एक नेपालीको बार्षिक आम्दानी १० हजार ८ सय १५ रुपैयाँले बढेको हो। यस्तो आम्दानी बार्षिक...

g]kfns} ;a}eGbf ;:tf] 6'/ Kofs]h yfON...

Binod Sapkota बैसाख १९, 2074

g]kfns} ;a}eGbf ;:tf] 6'/ Kofs]h yfONofG8 ? !^ xhf/ g]kfns} ;a}eGbf ;:tf] 6'/ Kofs]h yfONofG8 ? !^ xhf/ 7d]nl:yt ld// l/km\n]S;g 6«fen P08 6"/ k|f=lnsf ;~rfns /fdrGb| cfn]sf cg';f/ yfONofG8 6"/ ;a...

नियमित विद्युत् आपूर्तिपछि उद्योगको क...

Binod Sapkota बैसाख ५, 2074

नियमित विद्युत् आपूर्तिपछि उद्योगको क्षमता बढ्यो रमेश लम्साल काठमाडौँ, ५ वैशाख । नियमित विद्युत् आपूर्तिपछि मुलुकको उद्योग व्यवसायमा अप्रत्यासित वृद्धि भएको छ । सिमेन्ट, होटल तथा पर्यटन क्षे...

एकचालिस लाख राजस्व सङ्कलन

Binod Sapkota बैसाख ५, 2074

एकचालिस लाख राजस्व सङ्कलन सल्यान, ५ वैशाख । जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्ष २०७३÷७४ को नौ महिनाको अवधिमा रु ४१ लाख ४५ हजार राजस्व सङ्कलन गरेको छ । जिल्ल...

ऊर्जामन्त्रीको ऊर्जाले देश उज्यालो : ...

Binod Sapkota माघ २९, 2073

ऊर्जामन्त्रीको ऊर्जाले देश उज्यालो : ६ महिनामा के भयो ? काठामाडौं / ऊर्जामन्त्री जनार्दन शर्माले जिम्मेवारी सम्हालेलगत्तै १ भदौमा विद्युत् प्राधिकरणलाई महसुल नतिर्ने ठूला ग्राहकको लाइन काट्न निर्देशन दिए...

चिनीको मूल्य आकासियो

Binod Sapkota माघ २८, 2073

चिनीको मूल्य आकासियो काठमाडौं – बजारमा चिनीको भाउ आकासिएको छ । चिनीको उत्पादन हुने समयमै अभाव भएपछि मूल्य प्रतिकिलो ९० रुपैयाँ पुगेको हो । अहिले चिनीको उत्पादन र खपत बढ...

सुन तस्करी: नेपालबाट लगेजमै बाहिरिन्थ...

Binod Sapkota माघ २६, 2073

सुन तस्करी: नेपालबाट लगेजमै बाहिरिन्थ्यो लाखौं डलर काठमाडौं । सुन तस्करीका लागि खर्च गरिने लाखौं डलर भरियाले लगेजमै राखेर काठमाडौंबाट विदेश पुर्याउने गरेको खुलेको छ । ३३ किलो सुन तस्करीकाण्डमा पक्रा...

विकास खर्च १५ प्रतिशत मात्रै, राष्ट्र...

Binod Sapkota माघ २६, 2073

विकास खर्च १५ प्रतिशत मात्रै, राष्ट्रिय ढुकुटीमा दुई खर्ब चार अर्ब मौज्दात काठमाडौं । नयाँ सरकारमा अर्थमन्त्रीको शपथ लिएदेखि नै कृष्णबहादुर महराले पूरक बजेट ल्याउने घोषणा गरेका थिए । तर, पूरक बजेट ल्याउन उनी सफल भएनन् । पू...

किन छैन बैंकमा पैसा ?

Binod Sapkota माघ १६, 2073

किन छैन बैंकमा पैसा ? काठमाडौं /  मंसिर मसान्तको तथ्यांक हेर्दा पछिल्लो एक वर्षमा बैंक तथा वित्तीय संस्थामा निक्षेप रकम २० दशमलव ६ प्रतिशत बढेको छ भने निजी क्षेत्रमा प्र...

वीर अस्पताल सर्ने कुराले भक्तपुरमा ज...

Binod Sapkota माघ १६, 2073

 वीर अस्पताल सर्ने कुराले भक्तपुरमा जग्गाको मूल्य अकासियो काठमाडौं । सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९वीर अस्पताल० को केही अंश भक्तपुरस्थित दुवाकोटमा सार्ने खबरले यस क्षेत्रको जग्गाको मूल्य अ...

फेरि थपिदैं २५ मेगावाट बिजुली: लोडसेड...

Binod Sapkota माघ १६, 2073

फेरि थपिदैं २५ मेगावाट बिजुली: लोडसेडिङ के हुन्छ ? काठमाडौं / केन्द्रीय प्रशारण लाइनमा बुधबारदेखि २५ मेगावाट बिजुली थपिने भएको छ । ढल्केबर मुज्जफपुर अन्तरदेशीय प्रशारण लाइनको पूर्ण क्षमता प्रयोग गर...

ठूला जलविद्युत आयोजना निर्माणमा ढिलाइ...

Binod Sapkota माघ १५, 2073

ठूला जलविद्युत आयोजना निर्माणमा ढिलाइ, धकेलिँदै उज्यालो सपना काठमाडौं । नेपालमा भारतीय तथा नेपाल-भारत संयुक्त लगानीमा निर्माण सम्झौता भएका तीन ठूला जलविद्युत आयोजना समयभित्रै निर्माण हुने सम्भावना टर्दै गएको ...

चौकुने सिमेन्टले बिजुली पाएन

Binod Sapkota माघ १५, 2073

चौकुने सिमेन्टले बिजुली पाएन काठमाडौं / चौकुने क्षेत्रका चुनढुंगा उत्खनन गरी पश्चिम सुर्खेतको गुटुमा उद्योग सञ्चालन गर्न सरकारसँग सात वर्षअघि सम्झौता गरेको मुक्तिश्री सिमेन्ट इ...

नौगड गाढ आयोजनामा १ अर्ब लगानी सम्झौता

Binod Sapkota माघ १३, 2073

नौगड गाढ आयोजनामा १ अर्ब लगानी सम्झौता काठमाडौं: अपि पावर कम्पनी लिमिटेडले निर्माण गरिरहेको नौगड गाढ जलविद्युत् आयोजनामा दुई बैंकले एक अर्ब रुपैयाँ लगानी गर्ने भएका छन्। नेपाल एसबीआई ...

आर्थिक वृद्धिदर ५.५ प्रतिशत हुने अन्त...

Binod Sapkota माघ ११, 2073

आर्थिक वृद्धिदर ५.५ प्रतिशत हुने अन्तर्राष्ट्रिय मुद्रा कोषकाे प्रक्षेपण काठमाडौ /चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर साढे ५ प्रतिशत हुने अन्तर्राष्ट्रिय मुद्रा कोष(आईएमएफ) ले प्रक्षेपण गरेको छ । यस वर्षका लागि यस...