तीन महिनामा पाँच अर्ब ६५ लाख राजश्व

Binod Sapkota कार्तिक ८, 2074

               आन्तरिक राजश्व कार्यालय भरतपुरले चालु आवको तीन महिनामा रु पाँच अर्ब ६५ लाख १८ हजार राजश्व संकलन गरेको छ । गत आर्थिक वर्षको तीन महिनाको तुलनामा एक रु अर्ब ४० करोड ७८ लाख ६ हजार बढी राजश्व संकलन भएको हो । कार्यालयका कर अधिकृत डिल्लीराम पौड्यालकाअनुसार गत आवको साउनदेखि असोजसम्ममा रु...

स्थानान्तरित रकम फिर्ता प्रयास जारी

कार्तिक ७, 2074   बैंकको कारोबार प्रणालीमा ह्याक गरी एनआइसी एसियाबाट विदेशी बैंकमा पठाइएको रकम फिर्ता हुने क्रममा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार तिहारमा एनआइसी एसिया बैंकबाट स्थानान्तरण भएको रु ४० करोडभन्दा बढी रकम फिर्ता हुने क्रममा रहेको हो । ह्याकर...

दोहोरो अंकले बढ्यो सेयर बजार

आश्विन ३०, 2074 धितोपत्र बजार आज दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बजार ४६.६२ अंकले बढेको छ । दशैँपछि उच्च बिन्दुले बजार बढेको आज पहिलो पटक हो । दोहोरो अंकले बजार बढ्दा नेप्से परिसूचक एक हजार ५६४ बिन्दुमा पुगेको छ । बजारमा लगानीकर्ता सम्हालिए...

आठराई विकासका लागि १५ वर्षे गुरुयोजना

आश्विन २५, 2074 तेह्रथुमको आठराईको विकासका लागि १५ वर्षे गुरुयोजना तयार पारिएको छ । आठराई गाउँपालिकाको केन्द्र रहेको संक्रान्तिबजार क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृतिक र भौतिक विकासका लागि गुरुयोजना तथा भौतिक योजना निर्माण गरिएको हो । बजारलाई पर्यटकीय आकर...

उकालो लाग्यो शेयर बजार

आश्विन २४, 2074 लगातार ओरालो लागेको धितोपत्र बजार आज भने झिनो अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बजार आज ०.७४ बिन्दुले उकालो लागेको हो । झिनो अंकले सुधार भएर बजार बढ्दा नेप्से परिसूचक एक हजार ५०२ बिन्दुमा पुगेको छ । ठूला कम्पनीका कारोबार मापन...

दैनिक सात सय मेट्रिक टन सिमेन्ट उत्पादन

आश्विन २४, 2074 देशको सबैभन्दा ठूलो र नेपाल सरकारको स्वामित्वमा रहेको जलजलेमा अवस्थित उदयपुर सिमेन्ट उद्योगमा विद्युत्भार कटौती भएपछि सिमेन्ट उत्पादनमा सुधार आएको छ । उद्योग प्रशासनका अनुसार भदौको दोस्रो हप्तादेखि असोजको पहिलो हप्तासम्म निरन्तर विद्युत्भार कटौ...

अछामका सात स्थानीय तहमा बैंकिङ सेवा छै

आश्विन २३, 2074     अछाम, २३ असोज (रासस) ः अछामका अधिकांश स्थानीय तहमा बैंकिङ सेवा नहँुदा समस्या सिर्जना भएको छ । स्थानीय तहमा बैंक नभएपछि कर्मचारी, जनप्रतिनिधि र स्थानीयले आर्थिक कारोबार गर्न सदरमुकाम धाउनुपर्ने बाध्यता रहेको छ ।  मंगलसेन, साँफेबगर र कम...

पोटाउन लागेको धानमा विभिन्न रोगकारण उ...

आश्विन २२, 2074 चितवनमा पोटाउन लागेको धानमा विभिन्न रोग देखा परेको छ । निस्किन लागेको धानमा रोग देखिएपछि किसान प्रभावित भएका छन् । भरतपुरका किसान मुक्तिप्रसाद अधिकारीले आफ्नो दुई बिगाहाभन्दा बढीमा लगाएको धानमा रोग लागेर पहेँलपुर भएको बताउनुभयो । विषादी हाल्दास...

होटल व्यवसायमा बढ्दो लगानी

आश्विन २१, 2074 नवलपरासीको नवलपुर क्षेत्रमा सुविधा सम्पन्न होटल निर्माण शुरु भएको छ । रु १४ करोडको लगानीमा चितवनका युवा होटल व्यवसायी सुरेन्द्र चौधरीले मध्यविन्दु नगरपालिका– ३ ब्रह्मस्थानमा सुविधा सम्पन्न होटलको निर्माण प्रक्रिया शुरु गरिएको छ । होटल ग्रीन भिल...

वैदेशिक रोजगारी छोडेर स्वदशमै बाख्रापालन

आश्विन २१, 2074 पाँचथर फिदिम–१ का केशव नेम्वाङले वैदेशिक रोजगारी छोडर अहिले स्वदेशमा नै व्यावसायिक बाख्रापालन शुरु गर्नुभएको छ । फिदिम नगरपालिका–१ मा फेदेन बाख्रापालन फार्म नै दर्ता गराएर उनले यो व्यवसाय शुरु गर्नुभएको हो । यसबाट उनले मासिक रु ४० हजार आम्दानी ...

दश किलोको घिरौँला

आश्विन २१, 2074 फलेवास नगरपालिका– ७ लिमिठानाका कृषक भुवानीप्रसाद पौडेलको बारीमा १० किलाकोे घिरौँला फलेको छ । साधारणतया एउटा घिरौँला एकदेखि डेढ किलोसम्मको हुने गर्छ । पौडेलले भन्नुभयो, “२० वर्ष यतादेखि तरकारी खेती गर्न थालेको हुँ, यत्रो घिरौँला अहिलेसम्म फलेको थि...

शिकारबाट रू एक करोड राजश्व वृद्धि

आश्विन २०, 2074 ढोरपाटन शिकार आरक्षमा वार्षिक रु एक करोडभन्दा बढी राजश्व उठ्ने गरेको छ । शिकार, काठपूर्जी, पर्यटक शुल्क, दण्ड जरिवानालगायतबाट राजश्व संकलन हुने आरक्ष कार्यालयले जनाएको छ । वर्षेनी दुई याममा हुने शिकारबापत विदेशी शिकारीले तिर्ने शुल्कबाट सबैभन्द...

अन्तुमा पर्यटकको चहलपहल बढ्यो

आश्विन २०, 2074            सूर्योदय दृष्यावलोकनका लागि नेपालकै उत्कृष्ट स्थान मानिएको पूर्वी इलामको अन्तुमा मौसम खुलेसँगै पर्यटक आवागमन शुरु भएको छ । मौसममा सुधार आएपछि आन्तरिक र बाह्य पर्यटक आउने क्रम शुरु भएको हो । सूर्योदय, सूर्यास्त, हिमशृङ्खला तथा नेपाल र...

अलैँची र चियाको समस्या सुल्झाउन सञ्जा...

आश्विन १९, 2074 तेह्रथुमको विभिन्न क्षेत्रमा उत्पादन हुने अलैँची र चियासँग सम्बन्धित समस्या समाधानका लागि सञ्जाल गठन भएको छ । अलैँची र चियाका समस्या बहस तथा पैरवी गरी समाधान गर्न सार्वजनिक निजी साझेदारी सञ्जाल गठन भएको हो । सञ्जालले अलैँची र चियासँग सम्बन्धित ...

लमजुङमा पर्यटक चहलपहल शुरु

भाद्र ३१, 2074 लमजुङमा पर्यटकको चहलपहल शुरु भएको छ । सिजन शुरु भएसँगै अन्नपूर्ण पदमार्गको प्रवेशद्वार बेँसीशहरमा पर्यटकको चहलपहल शुरु भएको हो ।  बढी व्यस्त मानिने अन्नपूर्ण पदयात्रा मार्गमा पर्यटकको आगमन बढेपछि व्यवसायी उत्साहित भएका छन् । सेप्टेम्बर र अक्टोब...