अक्षयकोषमा रु एक करोड २० लाख भन्दा बढी संकलन

Binod Sapkota भाद्र ३०, 2074

सहारा क्लब पोखराद्वारा स्थापित सहारा एकेडेमीको अक्षयकोषमा आजसम्म एक करोड २० लाख २९ हजार २८१ रुपैयाँ संकलन भएको छ ।  अनाथ, असहाय र कठीन अवस्थामा रहेका बालबालिकालाई निःशुल्क आधारभूत शिक्षा र सक्षम राष्ट्रिय फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले सो अक्षयकोष स्थापना गरिएको हो ।  सो एकेडेमीमा हाल ...

तानसेन नगरपालिकाको बजेट रु ६९ करोड

भाद्र ३०, 2074 तानसेन नगरपालिकाले चालु आवमा ६९ करोड ११ लाख ३१ हजार ९४७ बजेट विनियोजन गरेको छ ।  नगरपालिकाले आन्तरिक आयमा रु चार करोड ६४ लाख ८० हजार, नेपाल सरकारको निशर्त अनुदान रु २३ करोड ८२ लाख ४७ हजार, गत आवको नगरपालिकाको बाँकी रकम रु छ करोड ९२ लाख १० हजार ...

शेयर बजार दोहोरो अंकले बढ्यो

भाद्र २९, 2074 लगातार ओरालो लाग्दै आएको शेयर बजार आज दोहोरो अंकले उकालो लागेको छ ।  धितोपत्र बजारमा लगानी गर्नेहरु मनोवैज्ञानिकरुपमा लगानी गर्न हच्किएपछि बजार लगातार ओरालो लाग्दै आएको थियो । नेपाल स्टक एक्स्चेन्जकाअनुसार बजार ३७.११ अंकले बढेर एक हजार ५३० बिन्...

एक करोड लिटर दूध संकलन

भाद्र २९, 2074 दुग्ध विकास संस्थान विराटनगरले आर्थिक वर्ष २०७३÷७४ मा रु एक करोड पाँच लाख लिटर दूध संकलन गरेको छ ।  सोमध्ये ३६ लाख लिटर यस संस्थानमार्फत बिक्री वितरण गरिएको, २० लाख लिटर दूध बिक्रीका लागि काठमाडौँ पठाइएको थियो भने ४० लाख लिटर दूधको पाउडर बनाइनु...

बुद्धभूमि नपाको बजेट रु ६४ करोड २२ लाख

भाद्र २९, 2074 कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको पहिलो नगर सभाले आर्थिक वर्ष २०७४÷७५ का लागि करिब रु ६४ करोड २२ लाख बजेट विनियोजन गरेको छ ।  नगर प्रमुख केशवकुमार श्रेष्ठले मंगलबार भएको प्रथम नगर सभामा रु ६४ करोड २२ लाख ८७ हजार २३० बराबरको बजेट विनियोजन गर्नुभ...

रौतामाई गापाको बजेट रु तीस करोड

भाद्र २९, 2074   उदयपुर जिल्लाको पहाडी क्षेत्रको रौतामाई गाउँपालिकाको पहिलो गाउँपालिकाको अधिवेशनले आर्थिक वर्ष २०७४÷०७५ को आर्थिक तथा अन्य विकास सञ्चालनका लागि करिब रु ३० करोड बराबरको बजेट सार्वजनिक भएको छ ।  आइतबार बसेको गाउँपालिकाको पहिलो अधिवेशनले आव २०...

अमेरिकाले नेपाललाई रु ५० अर्ब सहयोग ...

भाद्र २९, 2074 अमेरिकाले नेपाललाई सहयोग स्वरुप प्रदान गर्ने ५० करोड डलरअर्थात् करिब रु ५० अर्ब बराबरको रकमसम्बन्धी सम्झौतामा आज वासिङ्गटन डिसीमा हस्ताक्षर हुँदैछ ।  नेपाल सरकारका तर्फबाट अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र अमेरिकी सरकारका तर्फबाट उपविदेशमन...

साल्ट ट्रेडिङद्वारा सुपथ मूल्यको पसल ...

भाद्र २८, 2074 दशैँ र तिहारमा सर्वसाधारणलाई राहत उपलब्ध गराउने उद्देश्यले साल्ट ट्रेडिङ लिमिटेडले सुपथ मूल्यको पसल सञ्चालनमा ल्याएको छ ।  चिनीमा प्रतिकिलो रु पाँच र नूनमा प्रतिकिलो रु दुई घटाएर ग्राहकलाई उपलब्ध गराउने सो कार्यालयका प्रमुख नवीनचन्द्र झाले जानक...

पाकिस्तानी प्रदर्शनी शुरु

भाद्र २८, 2074 पाकिस्तानमा निर्मित विभिन्न सामग्री (मेड इन पाकिस्तान)को आठौँ संस्करणको प्रदर्शनी त्रिपुरेश्वरस्थित ट्रेड सेन्टरमा शुरु भएको छ ।  नेपाल र पाकिस्तानबीचको आपसी सम्बन्ध तथा व्यापार अभिवृद्धि गर्ने ध्येयले आयोजित सो प्रदर्शनीमा विशेषगरी छालाका सामग...

सत्ताइस मेट्रिक टन मह उत्पादन

भाद्र २८, 2074 आर्थिक वर्ष २०७३÷७४ मा जिल्लामा २७ मेट्रिक टन मह उत्पादन भएको छ ।  जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी तिलक डिसीकाअनुसार हरेक वर्ष मौरीका घार (गोलासहित) वितरण र मौरीपालन सम्बन्धी तालीम दिएका कारण कृषक मौरीपालनतर्फ आकर्षित भएका हुन् ।  ...

सुनवल नगरपालिकाको बजेट ७२ करोड

भाद्र २८, 2074  सुनवल नगरपालिकाको पहिलो नगर सभाबाट आर्थिक वर्ष २०७४÷७५ का लागि रु ७२ करोड ४७ लाख बराबरको बजेट प्रस्तुत गरिएको छ ।  नगर प्रमुख भीमबहादुर थापा भरतको अध्यक्षतामा मंगलबार नगरपालिकामा आयोजित नगरपरिषद्बाट नगरको चौतर्फी विकासलाई लक्षित गरी सो बजेट पा...

सरकारको कारण साल्ट ट्रेडिङ आर्थिक घाटामा

भाद्र २७, 2074   सरकारको कारण पछिल्लो समय साल्ट टे«डिङ कर्पाेरेशनले आर्थिक रुपमा घाटा व्यहोर्नु परेको छ ।  सरकारको आग्रह र अनुरोधमा भूकम्पपीडितलाई वितरण गर्न आयात गरेको जस्तापाता गोदाममा थन्किदा, चर्काे मूल्यमा आयात गरी सस्तो मूल्यमा बिक्री वितरण गर्नुपरेक...

ग्रामीण प्रविधिको उपयोगले जीवनस्तरमा ...

असार २५, 2074   . . . ..................                           बनेपा, २५ असार । काभ्रेपलाञ्चोकको तीन स्थानमा ग्रामीण प्रविधिको उपयोगले कृषकको जीवनस्तरमा सुधार भएको छ ।  बेथानचोक गाउँपालिकाको ढुङ्खर्कम...

नेपालमा बजार हिस्सा बढाउँदै ओप्पो,

असार २४, 2074   विश्व बजारमा उल्लेखनिय सफलता हात पार्न सफल स्मार्टफोन ब्राण्ड ओप्पो नेपाली बजारमा प्रवेश गरेको झण्डै १० महिना भएको छ । एफ सिरिज अन्तर्गतको सेल्फी एक्स्पर्ट क्यामेरा फोन ‘एफवान एस’को साथमा कम्पनी सन् २०१६-सेप्टेम्बर-१२ देखि नेपाली बजारमा प्रवे...

सेयरमा दुई अर्ब बढीको कारोबार

असार २४, 2074 धितोपत्र बजारमा यस साता रु दुई अर्ब ६३ करोड ६५ लाख ४१ हजार बराबरको सेयर कारोबार भएको छ ।  नेपाल स्टक एक्सचेन्जकाअनुसार कुल १६२ कम्पनीको ७० लाख २३ हजार ६३० कित्ता सेयर खरिद बिक्री भएको हो । गत साता १६० कम्पनीको कारोबार भएको थियो । गत साता रु...