आर्थिक वृद्धिदर ५.५ प्रतिशत हुने अन्तर्राष्ट्रिय मुद्रा कोषकाे प्रक्षेपण

Binod Sapkota माघ ११, 2073

काठमाडौ /चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर साढे ५ प्रतिशत हुने अन्तर्राष्ट्रिय मुद्रा कोष(आईएमएफ) ले प्रक्षेपण गरेको छ । यस वर्षका लागि यसअघि आफैले गरेको प्रक्षेपण परिमार्जित गर्दै साढे ५ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको हो ।  यसअघि चालू आर्थिक वर्षमा साढे ४ प्रतिशतको आर्थ...

घरजग्गा कारोबार घट्ने निश्चित : बैंकम...

माघ ११, 2073 काठमाडौं / बैंक तथा वित्तीय संस्थाले घरजग्गामा ऋण दिन नसक्ने अवस्था आएको छ । बैंकमा लगानीयोग्य पुँजी ‘क्रेडिट क्रन्च’ रितिएपछि बैंकले कर्जा दिनेभन्दा पनि ऋण असुलीलाई प्राथमिकता दिने भएका छन् । यसबाट घरजग्गाको कारोबार घट्ने निश्चित भएको छ । लगानीयो...

वृद्धवृद्धाले धानेको हाटबजार

माघ १०, 2073 काठमाडौं :-  केरौनको कालीथानमा लाग्ने साप्ताहिक हाटमा पसल सञ्चालन गर्ने अधिकांश ७०र७५ वर्ष उमेरका वृद्धवृद्धा छन् । घरका तन्नेरी कमाउन बिदेसिएपछि बाँकी परिवारलाई पाल्ने जिम्मेवारी बोकेका वृद्धवृद्धा व्यवसाय गरेर बसेका हुन् । केरौन ४ का सुकुम्बा...

नेपालको विकासमा बाधक बन्दै विश्व बैंक...

माघ ९, 2073 काठमाडौं । विदेशी दाताको भर पर्दा नेपालका रणनीतिक महत्वका पूर्वाधार निर्माण कतिसम्म ढिला हुन्छन् भन्ने पछिल्लोपटक बहुपक्षीय दातृ निकाय विश्व बैंकको कार्यशैलीले देखाएको छ । अरुण तेस्रोमा २१ वर्षअघि हात झिकेको विश्व बैंकले सोही नदीमा अर्को आयोजना...

बजारमा भारुको कालोबजारी, सय भारु साट्...

पुष २१, 2073 काठमाडौं । भारतले पाँच सय र हजार दरका नोटको प्रचलनमा प्रतिबन्ध लगाएसँगै उत्पन्न नोट अभावका कारण नेपाली बजारमा एक हजार भारुको सटही दर एक सय ७५ रुपैयासम्म पुगेको छ । भारतले गत कात्तिक २३ मा पाँच सय र हजार दरका नोटमा प्रतिबन्ध लगाएको थियो । त्यसपछ...

लाइसेन्स खोलेको खबरअघि नै डेढ दर्जन न...

पुष २१, 2073 काठमाडौं – उर्जामन्त्री जनार्दन शर्माले बुधबार मध्यान्हतिर सरकारको बास्केटमा रहेको डेढ सय जलविद्युरुत् आयोजनाको लाइसेन्स ९अध्ययन अनुमतिपत्र० खोल्ने सम्बन्धी निर्देशिकामा हस्ताक्षर गरे । साँझ ५ बजेसम्म निर्देशिका सार्वजनिक गरिएको थिएन तर कार्याल...

बोनस खान आयल निगमको मनपरी खर्च

पुष २०, 2073 काठमाडौं – नेपाल आयल निगमले उपभोक्ताबाट पूर्वाधार बिकास शीर्षकमा संकलन गरेको अर्बौं रुपैया रकम नियम मिचेर ऋण तिरेको तथ्य फेला परेको छ । निगमलाई छिटो नाफामा लगेर बोनस खान पेट्रोलियम पदार्थमा उपभोक्तासँग पूर्वाधारको लागि भन्दै लिइएको रकम विधि मिच...

तीन महिनामा भित्रियो अर्बको ‘भाई मसला’

कार्तिक ९, 2073 ९ कात्र्तिक, काठमाडौं । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा विभिन्न मुलुकबाट झण्डै एक अर्ब रुपैयाँको सुख्खा फलफूल (ड्राई फ्रुट्स) आयात भएको छ । तिहारलाई लक्षित गर्दै व्यापारीले खरिद बढाएकाले साउनदेखि असोजसम्मै कुल बार्षिक आयातको एक तिहाई ‘ड्राइ फ...

नेपाल भारत पेट्रोलियम पाइपलाइन, सरकार...

कार्तिक ९, 2073 ९ कात्तिक, काठमाडौं । नेपाल भारत पेट्रोलियम पाइपलाइन विस्तारमा सरकारी निकाय नै बाधक देखिएका छन् । आपूर्ति मन्त्रत्रालयका अनुसार वन मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, उर्जा मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय, पर्सा वन्यजन्तु आरक्ष लगायतले प...

तीन महिनामा नेपाल भित्रिए दुई अर्बको ...

कार्तिक ८, 2073 काठमाडौं ८ कात्र्तिक । चालू आर्थिक वर्षको पहिलो ३ महिनामा २ खर्ब २० अर्ब ६० करोड रुपैयाँबराबरका विदेशी सामान भित्रिएका छन् । निर्यात भने १८ अर्ब १० करोड रुपैयाँबराबरको मात्रै भएको छ । यो अवधिमा निर्यातभन्दा आयात ११।७ गुणा बढिरहेको तथ्यांकले देखाएक...

एक करोड डलर ल्याउन २३ लाख खर्च

कार्तिक ८, 2073 ८ कात्तिक, काठमाडौं । बजारमा नगद डलर अभाव हटाउनका लागि राष्ट्र बैंकले सुंगापुरबाट कात्तिक महनिाभित्र १ करोड डलर ल्याउने भएको छ ।राष्ट्र बैंकले सिंगापुरको सीएमबी बैंकबाट डलर ल्याउने व्यवस्था मिलाउनका लागि कार्यकारी निर्देशक जनकबहादुर अधिकारीलाई केह...

ठुला परियोजना अलपत्र

आश्विन १४, 2073 १४ असोज काठमाडौं  । माथिल्लो कर्णाली जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापनको म्याद सकिएको एक साता वितिसकेकेा छ ।प्रवर्द्धक जीएमआरले एक वर्ष म्याद थप्नका लागि निवेदन दिए पनि लगानी बोर्डको बैठक बस्न नसक्दा निर्णय हुन सकेको छैन। आउँदो मंसिर १० मा ...

भारतले मानेन विद्युतको खुला बजार

आश्विन १३, 2073 १३ असोज काठमाडौं  । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमण गर्नुअघि खुला बजारमा विद्युत बिक्री गर्न सकिने गरी भारतसँग सहमति हुने बताएका थिए । उनले सामान्य मालसामानजस्तो विद्युतको किनबेच दुवैतिरबाट दुवैतिर र सरकारी तथा निजी क्षेत्र सबैल...

‘सुनजस्तै महँगो नुन’

आश्विन १२, 2073 १२ असोज काठमाडैं ।  तिब्बत सीमाका दुर्गम गाविसमा नुन पनि सुनजस्तै महँगिएको छ । काँडा गाविसमा आयोडिनयुक्त नुनको मूल्य प्रतिकिलो १ सय २० रुपैयाँ छ । सरकारी ढुवानी अनुदानमा साल्ट ट्रेडिङ कर्पोरेसनले प्रतिकिलो ९ रुपैयाँमा उपलब्ध गराउने नुनको मूल्य दुर...

भारतले भन्यो- ‘१५ वर्ष हामीसँग मात्र ...

आश्विन १२, 2073 १२ असोज, काठमाडौं  ।  पेट्रोलियम बजार विविधिकरण गर्दै चीनबाट इन्धन ल्याउने नेपालको योजनामा तगारो हाल्दै भारतले नेपाली बजारलाई आफ्नो एकाधिकारमै राख्न खोजिएको देखिएको छ ।रक्सौल अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माण चरणमा प्रवेश गर्ने तयारी भइरहँदा भ...