25, June 25, 2017

घरजग्गा कारोबार घट्ने निश्चित : बैंकमा ‘क्रेडिट क्रन्च’ रित्तियो

Binod Sapkota माघ ११, 2073
f.title

काठमाडौं / बैंक तथा वित्तीय संस्थाले घरजग्गामा ऋण दिन नसक्ने अवस्था आएको छ । बैंकमा लगानीयोग्य पुँजी ‘क्रेडिट क्रन्च’ रितिएपछि बैंकले कर्जा दिनेभन्दा पनि ऋण असुलीलाई प्राथमिकता दिने भएका छन् । यसबाट घरजग्गाको कारोबार घट्ने निश्चित भएको छ । लगानीयोग्य रकम सकिएपछि उच्च ब्याजदर ‘अफर’ गर्दा पनि निक्ष...

वृद्धवृद्धाले धानेको हाटबजार

Binod Sapkota माघ १०, 2073

वृद्धवृद्धाले धानेको हाटबजार  काठमाडौं :-  केरौनको कालीथानमा लाग्ने साप्ताहिक हाटमा पसल सञ्चालन गर्ने अधिकांश ७०र७५ वर्ष उमेरका वृद्धवृद्धा छन् । घरका तन्नेरी कमाउन बिदेसिएपछि ब...

नेपालको विकासमा बाधक बन्दै विश्व बैंक...

Binod Sapkota माघ ९, 2073

नेपालको विकासमा बाधक बन्दै विश्व बैंक : अड्कायो माथिल्लो अरुण काठमाडौं । विदेशी दाताको भर पर्दा नेपालका रणनीतिक महत्वका पूर्वाधार निर्माण कतिसम्म ढिला हुन्छन् भन्ने पछिल्लोपटक बहुपक्षीय दातृ निकाय विश्व बैंकको...

बजारमा भारुको कालोबजारी, सय भारु साट्...

Binod Sapkota पौस २१, 2073

बजारमा भारुको कालोबजारी, सय भारु साट्न एक सय ७५ रुपैयाँ काठमाडौं । भारतले पाँच सय र हजार दरका नोटको प्रचलनमा प्रतिबन्ध लगाएसँगै उत्पन्न नोट अभावका कारण नेपाली बजारमा एक हजार भारुको सटही दर एक सय ७५ रुपैय...

लाइसेन्स खोलेको खबरअघि नै डेढ दर्जन न...

Binod Sapkota पौस २१, 2073

लाइसेन्स खोलेको खबरअघि नै डेढ दर्जन निवेदन काठमाडौं – उर्जामन्त्री जनार्दन शर्माले बुधबार मध्यान्हतिर सरकारको बास्केटमा रहेको डेढ सय जलविद्युरुत् आयोजनाको लाइसेन्स ९अध्ययन अनुमतिपत्र० खोल्ने...

बोनस खान आयल निगमको मनपरी खर्च

Binod Sapkota पौस २०, 2073

बोनस खान आयल निगमको मनपरी खर्च काठमाडौं – नेपाल आयल निगमले उपभोक्ताबाट पूर्वाधार बिकास शीर्षकमा संकलन गरेको अर्बौं रुपैया रकम नियम मिचेर ऋण तिरेको तथ्य फेला परेको छ । निगमलाई ...

तीन महिनामा भित्रियो अर्बको ‘भाई मसला’

Binod Sapkota कार्तिक ९, 2073

तीन महिनामा भित्रियो अर्बको ‘भाई मसला’ ९ कात्र्तिक, काठमाडौं । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा विभिन्न मुलुकबाट झण्डै एक अर्ब रुपैयाँको सुख्खा फलफूल (ड्राई फ्रुट्स) आयात भएको छ । ति...

नेपाल भारत पेट्रोलियम पाइपलाइन, सरकार...

Binod Sapkota कार्तिक ९, 2073

नेपाल भारत पेट्रोलियम पाइपलाइन, सरकारी निकाय नै बाधक ९ कात्तिक, काठमाडौं । नेपाल भारत पेट्रोलियम पाइपलाइन विस्तारमा सरकारी निकाय नै बाधक देखिएका छन् । आपूर्ति मन्त्रत्रालयका अनुसार वन मन्त्रालय, सूच...

तीन महिनामा नेपाल भित्रिए दुई अर्बको ...

Binod Sapkota कार्तिक ८, 2073

तीन महिनामा नेपाल भित्रिए दुई अर्बको विदेशी सामान काठमाडौं ८ कात्र्तिक । चालू आर्थिक वर्षको पहिलो ३ महिनामा २ खर्ब २० अर्ब ६० करोड रुपैयाँबराबरका विदेशी सामान भित्रिएका छन् । निर्यात भने १८ अर्ब १०...

एक करोड डलर ल्याउन २३ लाख खर्च

Binod Sapkota कार्तिक ८, 2073

एक करोड डलर ल्याउन २३ लाख खर्च ८ कात्तिक, काठमाडौं । बजारमा नगद डलर अभाव हटाउनका लागि राष्ट्र बैंकले सुंगापुरबाट कात्तिक महनिाभित्र १ करोड डलर ल्याउने भएको छ ।राष्ट्र बैंकले सिंग...

ठुला परियोजना अलपत्र

Binod Sapkota आश्विन १४, 2073

ठुला परियोजना अलपत्र १४ असोज काठमाडौं  । माथिल्लो कर्णाली जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापनको म्याद सकिएको एक साता वितिसकेकेा छ ।प्रवर्द्धक जीएमआरले एक वर्ष म्याद थ...

भारतले मानेन विद्युतको खुला बजार

Binod Sapkota आश्विन १३, 2073

भारतले मानेन विद्युतको खुला बजार १३ असोज काठमाडौं  । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमण गर्नुअघि खुला बजारमा विद्युत बिक्री गर्न सकिने गरी भारतसँग सहमति हुने बताएका ...

‘सुनजस्तै महँगो नुन’

Binod Sapkota आश्विन १२, 2073

‘सुनजस्तै महँगो नुन’ १२ असोज काठमाडैं ।  तिब्बत सीमाका दुर्गम गाविसमा नुन पनि सुनजस्तै महँगिएको छ । काँडा गाविसमा आयोडिनयुक्त नुनको मूल्य प्रतिकिलो १ सय २० रुपैयाँ छ । ...

भारतले भन्यो- ‘१५ वर्ष हामीसँग मात्र ...

Binod Sapkota आश्विन १२, 2073

भारतले भन्यो- ‘१५ वर्ष हामीसँग मात्र पेट्रोलियम’ १२ असोज, काठमाडौं  ।  पेट्रोलियम बजार विविधिकरण गर्दै चीनबाट इन्धन ल्याउने नेपालको योजनामा तगारो हाल्दै भारतले नेपाली बजारलाई आफ्नो एकाधिकारमै राख्...

घर निर्माणका लागि पाएको पहिलो किस्ताक...

Binod Sapkota आश्विन १२, 2073

घर निर्माणका लागि पाएको पहिलो किस्ताको ५० हजार   जुवाको खालमा स्वाहा १२ असोज, काठमाडौं । सिन्धुपाल्चोकको मेलम्चीको सिन्धुविकास बैंकबाट पहिलो किस्ताको ५० हजार  रुपैयाँ निकालेपछि ज्यामिरेका दुई लाभग्राही घर निर्माणका ल...