चारवटा स्वास्थ्य संस्था पुरस्कृत

Binod Sapkota आश्विन ३०, 2074

  हेरचाहका लागि उत्प्रेरणा परियोजना लागू भएका इलाम जिल्लाका २७ वटा साविक गाविसका चारवटा स्वास्थ्य संस्था पुरस्कृत भएका छन् । करूणा फाउण्डेशनको सहयोगमा सञ्चालित परियोजनामार्फत सन् २०१६ मा अपांगता तथा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्य गरेको जनाउँदै संस्थाले आमचोक, चमैता, इरौंटार र जमुना गाविसस...

गीताको नयाँ तीज गीत सार्वजनिक

असार २५, 2074       काठमाडौं : गायिका गिता भट्टराईले नयाँ तिज गित सार्वजनिक गरेकी छिन् । मेरा प्यार परदेशी भुमिमा भन्ने बोलको गितमा उनले श्रीमान परदेशीए पछि महिलाको पिडालाई गितमा उतारेकी छिन् । उनले सोनिया केसीलाई राखेर म्युजिक भिडीयो पनि बनाएकी...

अन्तरसम्बन्धले पलेँटी कस्दैन अचेल

असार २१, 2074 Bashant Prakash Upadhaya धेरै विम्ब छन् – पृथ्वीका । मलाई तीमध्ये सबैभन्दा बढी मान्छेहरुले पृथ्वीलाई ‘माता’ स्वरुपमा टिप्पणी–व्याख्या गरेको मनपर्छ । केही समयअघि तिनै माताले कम्पले के देखाएकी थिइन्– मान्छेहरुले बनाउन थाले भूकम्प प्रतिरोधी घरहरु । ...

दार्जिलिङ आन्दोलनसँग जोडिएको तीन शताब...

असार ७, 2074     नेपालीभाषीका लागि छुट्टै गोर्खाल्यान्ड प्रदेशको माग राख्दै दार्जिलिङमा फेरि राजनीतिको आगो दन्किएको छ। यो आगो सल्काउने काम पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जी आफैंले गरेकी हुन्। पश्चिम बंगाल राज्यका विद्...

पारिजात केन्द्रद्वारा सम्मान घोषणा

बैसाख ५, 2074 काठमाडौँ, ५ वैशाख । पारिजात स्मृति केन्द्रले वर्ष २०७३ का विभिन्न सम्मानबाट पुरस्कृत हुने प्रतिभाहरुको नाम घोषणा गरेको छ । ‘शिरिषको फूल’ जस्ता लोकप्रिय उपन्यासका स्रष्टा पारिजातको २४ आँैं स्मृति दिवसका अवसर पारेर सो केन्द्रले ती सम्मान घोषणा गर...

दाहाल यज्ञनिधि सम्मानित

आश्विन १७, 2073 १७ असोज , काठमाडौंं । एकताका रेडियो उद्घोषण तथा साहित्यिक कार्यक्रम प्रस्तोताका रूपमा निकै उचाइ पाएका दाहाल यज्ञनिधिलाई सम्मान गरिएको छ । नेपाल साहित्यिक पत्रकार संघको स्थापना दिवस अर्थात् तेस्रो राष्ट्रिय सम्मेलनका अवसरमा शनिबार यज्ञनिधिसहित चा...

अमेरिकाका विभिन्न सहरमा झन्डै अढाइ मह...

आश्विन १३, 2073 १३ असोज , काठमाडौं  । रंगकर्मी सुनील पोखरेल, निशा शर्मा र निशांश पोखरेल नाटक यात्राका लागि बुधबार अमेरिका जाने भएका छन् । अक्टोबर २ मा टेक्सासबाट सुरु हुने नाटक यात्रा अमेरिकाका विभिन्न सहरमा झन्डै अढाइ महिना चल्नेछ । यात्रामा डा. प्रतिभा रायले...

इशान परियारलाई सिर्जनशील युवा कला पुर...

भाद्र २६, 2073 २६ भदौ, काठमाडौ ।  सिर्जनशील कलाकार समूह, कास्कीले कलाकार इशान परियारलाई सिर्जनशील युवा कला पुरस्कार, २०७३ बाट पुरस्कृत गरेको छ । एक दशकदेखि कला क्षेत्रमा योगदान दिएको भन्दै कलाकार परियारलाई नगद रु १० हजार र ताम्रपत्रसहित पुरस्कृत गरिएको हो । स...

सरकारले भूकम्पपछि एउटा पनि स्कुल बनाउ...

भाद्र २६, 2073 २६ भदौ काठमाडौं  । भूकम्पले सीतापाइलाको युवा सहभागिता माविको भवन पुरै भत्कियो। विद्यालयले भूकम्पलगत्तै कक्षा चलाउने निजी जग्गामा टहरा बनायो । विनोद थापाको १० आना जग्गामा एकदेखि ६ कक्षासम्मका लागि टहरा बनाइयो भने अर्का एक व्यक्तिको एक रोपनी जग्गामा...

‘मोतीराम गजल साधना सम्मान’ बूँद र सन्...

भाद्र २५, 2073 २५ भदौ काठमाडौँ, । अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चले गजलकार  बुँद रानालाई ‘मोतीराम गजल साधना सम्मान’ र युवा सङ्गीतकार सन्तोष श्रेष्ठलाई सेतुराम सङ्गीत साधना सम्मान, २०७३ प्रदान गरेको छ । पुरस्कारको राशि रु पाँच÷पाँच हजार छ । शुक्रबार यहाँ आयोजि...

राष्ट्रिय जागरणका लागि मेची–काली दौडम...

भाद्र २५, 2073 २५ भदौ काठमाडौँ । “मेचीको काँकडभित्ताको पानी र माटो बोकेर राजमार्गमा दौड यात्रा गरेर महाकालीको दोधारा–चाँदनी पु¥याउनेछु, त्यहाँको पानी र माटोमा मिसाएर टीका लगाउनेछु ।” प्रगतिशील साहित्यिक जागरणका लागि प्रथम हिमाल आरोही साहित्यकार लक्ष्मण सापकोट...

बिएस्सी तेस्रो वर्षको परीक्षाको परीक...

भाद्र १७, 2073 १७  भदौ काठमाडौं ।   त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा गएको जेठ र असार महिनामा सञ्चालित विज्ञानतर्फ बिएस्सी तेस्रो वर्षको परीक्षाको परीक्षाफल बिहीबार प्रकाशन गरिएको छ ।  यसैगरी २०७२ माघमा सञ्चालित व्यवस्थापन सङ्कायतर्फको स्नातकोत्तर...

साताको लोकपृय