29, July 22, 2017

गीताको नयाँ तीज गीत सार्वजनिक

Binod Sapkota आषाड २५, 2074
f.title

      काठमाडौं : गायिका गिता भट्टराईले नयाँ तिज गित सार्वजनिक गरेकी छिन् । मेरा प्यार परदेशी भुमिमा भन्ने बोलको गितमा उनले श्रीमान परदेशीए पछि महिलाको पिडालाई गितमा उतारेकी छिन् । उनले सोनिया केसीलाई राखेर म्युजिक भिडीयो पनि बनाएकी छिन् । शंकर बिसीले निर्देशन गरेका म्युजिक भिडियोक...

अन्तरसम्बन्धले पलेँटी कस्दैन अचेल

Binod Sapkota आषाड २१, 2074

अन्तरसम्बन्धले पलेँटी कस्दैन अचेल Bashant Prakash Upadhaya धेरै विम्ब छन् – पृथ्वीका । मलाई तीमध्ये सबैभन्दा बढी मान्छेहरुले पृथ्वीलाई ‘माता’ स्वरुपमा टिप्पणी–व्याख्या गरेको मनपर्छ ...

दार्जिलिङ आन्दोलनसँग जोडिएको तीन शताब...

Binod Sapkota आषाड ७, 2074

दार्जिलिङ आन्दोलनसँग जोडिएको तीन शताब्दी पुरानो इतिहास     नेपालीभाषीका लागि छुट्टै गोर्खाल्यान्ड प्रदेशको माग राख्दै दार्जिलिङमा फेरि राजनीतिको आगो दन्किएको छ। यो आग...

पारिजात केन्द्रद्वारा सम्मान घोषणा

Binod Sapkota बैसाख ५, 2074

पारिजात केन्द्रद्वारा सम्मान घोषणा काठमाडौँ, ५ वैशाख । पारिजात स्मृति केन्द्रले वर्ष २०७३ का विभिन्न सम्मानबाट पुरस्कृत हुने प्रतिभाहरुको नाम घोषणा गरेको छ । ‘शिरिषको फूल’ जस्ता ल...

दाहाल यज्ञनिधि सम्मानित

Binod Sapkota आश्विन १७, 2073

दाहाल यज्ञनिधि सम्मानित १७ असोज , काठमाडौंं । एकताका रेडियो उद्घोषण तथा साहित्यिक कार्यक्रम प्रस्तोताका रूपमा निकै उचाइ पाएका दाहाल यज्ञनिधिलाई सम्मान गरिएको छ । नेपाल स...

अमेरिकाका विभिन्न सहरमा झन्डै अढाइ मह...

Binod Sapkota आश्विन १३, 2073

अमेरिकाका विभिन्न सहरमा झन्डै अढाइ महिना नाटक यात्रा चल्ने, रंगकर्मी सुनील पोखरेल १३ असोज , काठमाडौं  । रंगकर्मी सुनील पोखरेल, निशा शर्मा र निशांश पोखरेल नाटक यात्राका लागि बुधबार अमेरिका जाने भएका छन् । अक्टोबर २ मा टेक्सासबाट स...

इशान परियारलाई सिर्जनशील युवा कला पुर...

Binod Sapkota भाद्र २६, 2073

इशान परियारलाई सिर्जनशील युवा कला पुरस्कार २६ भदौ, काठमाडौ ।  सिर्जनशील कलाकार समूह, कास्कीले कलाकार इशान परियारलाई सिर्जनशील युवा कला पुरस्कार, २०७३ बाट पुरस्कृत गरेको छ । एक दशकदेखि कला क्...

सरकारले भूकम्पपछि एउटा पनि स्कुल बनाउ...

Binod Sapkota भाद्र २६, 2073

सरकारले भूकम्पपछि एउटा पनि स्कुल बनाउन सकेन २६ भदौ काठमाडौं  । भूकम्पले सीतापाइलाको युवा सहभागिता माविको भवन पुरै भत्कियो। विद्यालयले भूकम्पलगत्तै कक्षा चलाउने निजी जग्गामा टहरा बनायो । विनोद...

‘मोतीराम गजल साधना सम्मान’ बूँद र सन्...

Binod Sapkota भाद्र २५, 2073

‘मोतीराम गजल साधना सम्मान’ बूँद र सन्तोषलाई २५ भदौ काठमाडौँ, । अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चले गजलकार  बुँद रानालाई ‘मोतीराम गजल साधना सम्मान’ र युवा सङ्गीतकार सन्तोष श्रेष्ठलाई सेतुराम सङ्...

राष्ट्रिय जागरणका लागि मेची–काली दौडम...

Binod Sapkota भाद्र २५, 2073

राष्ट्रिय जागरणका लागि मेची–काली दौडमा सापकोटा २५ भदौ काठमाडौँ । “मेचीको काँकडभित्ताको पानी र माटो बोकेर राजमार्गमा दौड यात्रा गरेर महाकालीको दोधारा–चाँदनी पु¥याउनेछु, त्यहाँको पानी र माटोमा मिस...

बिएस्सी तेस्रो वर्षको परीक्षाको परीक...

Binod Sapkota भाद्र १७, 2073

 बिएस्सी तेस्रो वर्षको परीक्षाको परीक्षाफल सार्बजनिक १७  भदौ काठमाडौं ।   त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा गएको जेठ र असार महिनामा सञ्चालित विज्ञानतर्फ बिएस्सी तेस्रो वर्षको परीक्षाको परी...