21, May 24, 2017

माओवादी सचेतक र एमाले उम्मेदवारसँग निर्वाचन आयोगले माग्यो २४ घण्टे स्पष्टीकरण

Binod Sapkota बैसाख २६, 2074
f.title

२६ बैशाख, काठमाडौं । निर्वाचन आयोगले धादिङको थाक्रे गाउँपालिका प्रमुख र उपप्रमुखका एमाले उम्मेदवारसँग २४ घण्टे स्पष्टीकरण मागेको छ । यस्तै निर्वाचन आयोगले माओवादी केन्द्रका सचेतक सीता नेपालीलाई पनि २४ घण्टे स्पष्टीकरण सोधेको छ ।   एमाले थाक्रे गाउँपालिका प्रमुखका उम्मेदवार रामकुमार आचार्य र...

पाइन छाड्यो झन्डा बनाउने कपडा

Binod Sapkota बैसाख २६, 2074

पाइन छाड्यो झन्डा बनाउने कपडा बुटवल वैशाख २५  । राजनीतिक दलले अत्यधिक मात्रामा झन्डा बनाएपछि निर्वाचन नजिकिँदै जाँदा चुनाव चिह्न र पार्टीको झन्डा छाप्ने कपडाको अभाव भएको छ ।झन...

डा कोइरालाले भने- प्रधानन्यायधिश बिदा...

Binod Sapkota बैसाख २६, 2074

डा कोइरालाले भने- प्रधानन्यायधिश बिदा बस्नुस   काठमाडौ । नेपाली कागे्रसका प्रभावशाली नेता डा शेखर कोइरालाले प्रधानन्यायधिश शुशिला कार्कीलाई मुलुकलाई संबैधानिक संकट नफसाउन सुझाव दिनुभएको छ ।...

चुनाव भरि नारायणघाट-मुग्लिन सडक २४ सै...

Binod Sapkota बैसाख २६, 2074

चुनाव भरि नारायणघाट-मुग्लिन सडक २४ सै घण्टा खुला वैशाख ।  आउँदो वैशाख २५ देखि जेठ तीन गतेसम्म नारायणघाट-मुग्लिन सडक २४ सै घण्टा खुल्ने भएको छ । स्थानीय चुनावमा आवत जावत गर्न सहज होस भनेर नारायणगढ ...

काठमाडौं महानगरपालिकाको स्वतन्त्र उम्...

Binod Sapkota बैसाख २४, 2074

काठमाडौं महानगरपालिकाको स्वतन्त्र उम्मेदवार नवराज कार्की बैशाख २1!  काठमाडौं महानगरपालिकाको स्वतन्त्र उम्मेदवार नवराज कार्कीले उम्मेदवारी दिन’भएको छ . कार्कीका अन’सार लामो समयपछि ह’न लागेको स्थानिय निकायक...

उपत्यकाको निर्वाचन सुरक्षा योजना , सी...

Binod Sapkota बैसाख २४, 2074

उपत्यकाको निर्वाचन सुरक्षा योजना , सीसीटिभीबाट निगरानी           अन्नपूर्ण पाेस्ट दैनिक   |   प्रकाशित मितिः आइतवार, बैशाख २४, २०७४       | काठमाडौं, २४ वैशाख । प्रहरीले स्थानीय तह निर्वाचनलाई...

घरदैलोमा चुनावी रौनक

Binod Sapkota बैसाख २४, 2074

घरदैलोमा चुनावी रौनक             राजधानी दैनिक   |   प्रकाशित मितिः आइतवार, बैशाख २४, २०७४       | काठमाडौं, २४ वैशाख । पहिलो चरणको स्थानीय तहको निर्वाचन हुन स...

साढे एक हजारले उम्मेदवारी फिर्ता लिए

Binod Sapkota बैसाख २२, 2074

   २२ वैशाख, काठमाडौँ  । स्थानीय तहको पहिलो चरणको निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिनेमध्ये एक हजार ४९८ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । पहिलो चरणको निर्वाचनमा १३ जार ५६५ पदका लागि हुने निर्वाचनमा ४९ हजार २०७ जनाको उम्मेवारी परेको थियो । निर्वाचन आयोगका अनुसार काठमाडाैं मात्रै ५४, ...

काठमाडौं महनगरपालिकाको स्वतन्त्र उमेद...

Binod Sapkota बैसाख २१, 2074

काठमाडौं महनगरपालिकाको स्वतन्त्र उमेदवार नवराज कार्की विनोद साप्कोटा बैशाख २1!  काठमाडौं महानगरपालिकाको स्वतन्त्र उम्मेदवार नवराज कार्कीले उम्मेदवारी दिन’भएको छ . कार्कीका अन’सार लामो समयपछि ह’न लागेको...

प्रचण्डद्वारा महाअभियोग फिर्ता लिन अस...

Binod Sapkota बैसाख २१, 2074

प्रचण्डद्वारा महाअभियोग फिर्ता लिन अस्वीकार, एमालेको शर्तः चाँडै भोटिङ गरियोस्     २१ बैशाख, काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्की विरुद्धको महाअभियोग प्रस्ताव फिर्ता लिन नेकपा एमालेले गरेको आग्रह प्रधानमन्त्री प्रचण्...

भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाह...

Binod Sapkota बैसाख १९, 2074

१९ वैशाख, चितवन । मनोनयन दर्ताका कारण चितवनको भरतपुर महानगरपालिकासहित सातवटै स्थानीय तहको वातावरण उल्लासमय बनेको छ । राजनीतिक दलहरुले बाजागाजा र र्‍यालीसहित स्थानीय निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराएका छन् । चितवनको शहरी क्षेत्रभन्दा ग्रामिण भेगमा बढी उल्लास...

नेपाली काँग्रेसका युवा नेता तथा स्वास...

Binod Sapkota बैसाख ११, 2074

काठमाडौं ।23/04/2017 नेपाली काँग्रेसका युवा नेता तथा स्वास्थ्यमन्त्री गगनकुमार थापालाई भ्रष्टाचार गरेको गम्भीर अारोप लागेको छ । स्वास्थ्य व्यवसायीहरुले मन्त्री थापाले स्वास्थ्य क्षेत्रमा नीतिगत भ्रष्टाचार गरेको अारोप लगाएका हुन् । नेपाल स्वास्थ्य विज्ञान व्यवसायी संघका अध्यक्ष नवराज बस्नेतले म...

नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखाको ...

Binod Sapkota बैसाख १०, 2074

नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखाको सातौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा पुष्करराज बुढाथोकी निर्वाचित भएका छन्।   आज भएको निर्वाचनमा उपाध्यक्षमा रोशन शिल्पकार, महिला उपाध्यक्षमा कविता थापा, सचिवमा कृष्ण नेपाल, सहसचिवमा किरण बुढाथोकी, समावेशी सहसचिवमा सुन्द...

बाइपास गर्ने खतिवडा पक्राउ

Binod Sapkota बैसाख १०, 2074

काठमाडौँ । नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरोले अवैध रुपमा कल बाइपास गरेको आरोपमा अनुपा खतिवडालाई पक्राउ गरेको छ । ब्युरोबाट खटिएको टोलीले गोकर्णेश्वर नगरपालिकास्थित श्रीराम पौडेलका घरमा बसेर अवैध रुपमा कल बाइपास गरिरहेको अवस्थामा उनलाई बुधबार पक्राउ गरी बिहिबार सार्वजनिक गरेको हो ।  सो ...

निर्वाचन आयोगले आसन्न स्थानीय चुनावको...

Binod Sapkota बैसाख १०, 2074

निर्वाचन आयोगले आसन्न स्थानीय चुनावको पर्यवेक्षण गर्न ४७ हजारभन्दा बढीलाई अनुमति दिएको छ   अनुमतिप्राप्त राष्ट्रिय पर्यवेक्षक: ४७,६६६ पर्यवेक्षकआवद्ध संस्था: ४१ अन्तर्राष्ट्रिय पर्यवेक्षकलाई अनुमति छैन देशभित्रैका ४१ ...