21, May 24, 2017

कहिले खुल्छ कोरला नाका ?

Binod Sapkota भाद्र २०, 2073
f.title

२० भदौ काठमाडौं  । हिमालपारिको जिल्ला मुस्ताङमा अवस्थित नेपाल र चीनबीचको कोरला नाका सञ्चालनमा ल्याउने चर्चा चलेको धेरै समय बिते पनि यसका लागि काम भने मन्द गतिमा मात्रै अघि बढेको छ । नाका सञ्चालनसँग नेपाल चीन सम्बन्धमा नयाँ आयाम थपिनुका साथै नेपालमा विकासका धेरै सम्भावना खोलिने अनुमान गरिए पनि ...

आज हरितालिका तीज, पशुपतिमा महिला दर्श...

Binod Sapkota भाद्र १९, 2073

आज हरितालिका तीज, पशुपतिमा महिला दर्शनार्थीको भीड १९ भदौ, काठमाडौँ  हरितालिका तीजका अवसरमा आज बिहान ३ बजेदेखि व्रतालु महिलाको पशुपतिनाथ मन्दिरमा भीड लागेको छ । पशुपति दर्शनका लागि बिहान ३ बजेदेख...

प्रेमको नाटकमा परी अपहरित अहमद मुस्कि...

Binod Sapkota भाद्र १९, 2073

प्रेमको नाटकमा परी अपहरित अहमद मुस्किलले बाँचे १९ भदौ,काठमाडौं   । भारतीय सीमा सहर सुनौली जुगौलीका खुर्द अहमदलाई आफ्नो ठेगाना भन्न निकै सजिलो थियो । कसैले घर कहाँ हो भनेर सोध्यो भने उनले ‘जुगौली...

कांग्रेस सभापति देउवाद्वारा तीजको शुभ...

Binod Sapkota भाद्र १९, 2073

कांग्रेस सभापति देउवाद्वारा तीजको शुभकामना १९ भदौँ काठमाडौँ, । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली महिलाको महान् पर्व हरितालिका तीजको अवसरमा शुभकामना सन्देश दिदै  देश तथा विदेश...

प्रधानमन्त्रीद्वारा तीजको शुभकामना

Binod Sapkota भाद्र १९, 2073

प्रधानमन्त्रीद्वारा तीजको शुभकामना १९ भदौँ काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली महिलाको महान् पर्व तीजको अवसरमा शुभकामना दिदै देश–विदेशमा बस्ने सम्पूर्ण नेपाली दिदी–बहिनी...

तीजको उपलक्ष्यमा उपराष्ट्रपतिको शुभका...

Binod Sapkota भाद्र १९, 2073

तीजको उपलक्ष्यमा उपराष्ट्रपतिको शुभकामना सन्देश १८ भदौ काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले हरितालिका तीजको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख समृद्धि, सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिक...

मोदीलाई पठाएको पत्रलाई लिएर चर्कियो व...

Binod Sapkota भाद्र १८, 2073

मोदीलाई पठाएको पत्रलाई लिएर चर्कियो विवाद १८ भदौ, काठमाडौं  । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीलाई लेखेको पत्रलाई लिएर सत्तारुढ दल कांग्रेस र एमालेबीचको वि...

गाड्ने तयारी गरिरहेको अवस्थामा बच्चा ...

Binod Sapkota भाद्र १८, 2073

गाड्ने तयारी गरिरहेको अवस्थामा बच्चा रोएपछि…. १८ भदौ, काठमाडौं ।–मृत्यु भएको भन्दै खाल्डो खनेर गाड्ने तयारी गरिरहेको अवस्थामा रोएपछि एक नवजात शिशुले जीवन पाएको छ । शुक्रबार दिउँसो ३ बजेतिर जन्म...

सिनियर र जुनियर ब्वाइज टोली फाइनलमा प...

Binod Sapkota भाद्र १७, 2073

सिनियर र जुनियर ब्वाइज टोली फाइनलमा प्रवेश ७ भदौ, काठमाडौँ, । आयोजक पुष्पसदन बोर्डिङ हाइस्कुलको सिनियर र जुनियर ब्वाइज टोली दोस्रो पुष्पसदन कप काठमाडौँ जिल्लाव्यापी अन्तरविद्यालय बास्केटबल प...

अनुगमनका क्रममा काठमाडौमा नब्बे किलो...

Binod Sapkota भाद्र १७, 2073

अनुगमनका क्रममा  काठमाडौमा नब्बे किलो मासु नष्ट  १७ भदौ,काठमाडौँ । बजार अनुगमनका क्रममा आज पनि विभिन्न स्थानमा अनुगमनलाई तीव्र बनाइएको छ ।  आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको ...

प्रस्ताव गरिएभन्दा बढी स्थानीय तहको माग

Binod Sapkota भाद्र १७, 2073

प्रस्ताव गरिएभन्दा बढी स्थानीय तहको माग १७ भदौ, काठमाडौं । स्थानीय तहको संख्या र सिमाना निर्धारण गर्न गठित आयोगका अध्यक्ष बालानन्द पौडेलले स्थानीय तहको माग बढि भएको बताएका छन । स्थानीय वि...

रकेट प्रक्षेपण गर्न तयारी गरेको अवस्थ...

Binod Sapkota भाद्र १७, 2073

रकेट प्रक्षेपण गर्न तयारी गरेको अवस्थामा अमेरिकाको अन्तरिक्ष केन्द्रमा विस्फोट  (भिडियोसहित) एजेन्सी १७ भदौ  ।  अमेरिकाको फ्लोरिडा राज्यको केप क्यानाभेरलमा रहेको अन्तरिक्ष केन्द्रमा विस्फोट भएको छ ।  स्पेस एक्स कम्पनीले रकेट प्रक्षेपण गर्न ...

न्यूजिल्याण्डमा ७ दशमलव १ रेक्टर स्के...

Binod Sapkota भाद्र १७, 2073

न्यूजिल्याण्डमा ७ दशमलव १ रेक्टर स्केलको शक्तिशाली भूकम्प १७ भदौ एजेन्सी ।  न्यूजिल्याण्डमा शक्तिशाली भूकम्प गएको छ । गिस्बार्नको उत्तर पूर्व एक सय ६९ किलोमिटर दूरीमा ७ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको...

खाना पकाउने ग्यासमा ५० रुपैया मूल्य घ...

Binod Sapkota भाद्र १७, 2073

खाना पकाउने ग्यासमा ५० रुपैया मूल्य घट्यो १७ भदौ   काठमाडौं  ।  नेपाल आयल निगमले नजिकिँदो चाडबाडलाई ध्यानमा राखी खाना पकाउने ग्यासको मूल्य घटाएको छ । चाडबाडको अवसर पारेर प्रतिसिलिन्डर ५० रु...

स्वास्थ्यमन्त्री मार्फत प्रधानमन्त्री...

Binod Sapkota भाद्र १६, 2073

स्वास्थ्यमन्त्री मार्फत प्रधानमन्त्रीलाइ  गंगामायाको सन्देश ‘माग तत्काल सम्बोधन गरियोस’ १६ भदौ, काठमाडौं । छोराको हत्यामा सलग्नलाई कारबाही गर्नुपर्ने भन्दै अनसन बसेकी गोरखाकी फुजेल गाउकी गंगामाया अधिकारीको स्वास्थ्य अवस्था बुझ स्वास्थ्...