12, March 24, 2017

भ्रूण हत्या गर्ने बढे

Binod Sapkota माघ ९, 2073
f.title

काठमाडौं । भ्रूणको लिंग पहिचान गरी गर्भपतन गराउने प्रवृत्ति बढेपछि मुलुकमा पछिल्लो समय बालिकाको जन्मदर घटदै गएको पाइएको छ । मुलुकी ऐनले गर्भपतन गराउने उद्देश्यले गर्भमा रहेको लिंग पहिचान गरेको पाइए ६ महिनादेखि २ वर्ष कैद सजाय हुने व्यवस्था गरेको छ । कारबाहीको व्यवस्था भए पनि लिंग पहिचान गरी भ्रूण...

पिकेका छात्राहरुबीच कुटाकुट

Binod Sapkota पौस २६, 2073

पिकेका छात्राहरुबीच कुटाकुट काठमाडौं / बागबजारस्थित पद्म कन्या क्याम्पसमा सत्तारुढ घटक नेपाली कांग्रेस र माओवादी केन्द्र निकट छात्राहरुबीचको झगडामा दुवैतर्फका केहि विद्यार्थी ...

दुर्गममा जानु पर्ने भएपछि सरकारलाई डा...

Binod Sapkota पौस २६, 2073

दुर्गममा जानु पर्ने भएपछि सरकारलाई डाक्टरको खडेरी काठमाडौं । स्वस्थ्य क्षेत्रमा दुर्गमका रिक्त पदमा कर्मचारी जान छाडेका छन् । दुर्गममा गएर सेवा गर्नु पर्ने भएपछि स्वास्थ्य मन्त्रालयले आहृवान गरेको ...

रेष्टुरेन्टमा लुकेर गरेको रोमान्स यसर...

Binod Sapkota पौस २१, 2073

रेष्टुरेन्टमा लुकेर गरेको रोमान्स यसरी बाहिरिएपछि....   गायिका सरस्वती लामा पछिल्लो समय निकै ब्यस्त रहने गर्दछिन । मंसिर महिना सुरुभएसंगै आयोजना हुने कन्सर्ट तथा महोत्सवमा गायिका लामा निकै ब्यस्त रह...

दुई दिनमा १५ वटा ट्याक्सीमा मात्रै बि...

Binod Sapkota पौस २०, 2073

दुई दिनमा १५ वटा ट्याक्सीमा मात्रै बिलिङ सिस्टम जडान काठमाडौं :- उपत्यकामा गुड्ने मिटर ट्याक्सीमा कम्प्युटर बिलिङ प्रणाली (प्रिन्टर जडान) सुरु गरेको दुई दिनमा  १५ वटा ट्याक्सीले मात्र प्रणाली जडान गरे...

६ दिनका लागि संसद बैठक स्थगित

Binod Sapkota पौस १९, 2073

६ दिनका लागि संसद बैठक स्थगित  संविधान संशोधनमा सत्तापक्ष–विपक्षको अडान यथावत रहेपछि संसद बैठक ६ दिनका लागि स्थगित भएको छ । संसद भवन नयाँ बानेश्वरमा बसेको कार्यव्यवस्था पराम...

आज काग तिहार

Binod Sapkota कार्तिक १२, 2073

आज काग तिहार काठमाडौं, १२ कात्तिक । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आज कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइँदैछ । तिहारको पहिलो दिन श...

बाबुको किरियामा नाबालक छोरी

Binod Sapkota कार्तिक १२, 2073

बाबुको किरियामा नाबालक छोरी १२ कात्र्तिक धादिङ । भूकम्पले घर तहस नहस बनाएपछि ठड्याइएको एउटा सानो झुप्रो । त्यस बाहिर आँगनमा एकसरो सेतो वस्त्र धारण गरेकी एक महिला र दुई नाबालिक...

भारतीय राष्ट्रपतिको नेपाल भ्रमणमा पत्...

Binod Sapkota कार्तिक १२, 2073

भारतीय राष्ट्रपतिको नेपाल भ्रमणमा पत्रकारका लागि छुट्टै पास १२ कात्र्तिक, काठमाडौँ ।  भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणका क्रममा समाचार संकलन गर्ने पत्रकारका लागि छुट्टै पासको व्यवस्था गरिएको छ ।...

वार्षिक चार हजार विद्यार्थी युरोप पुग्ने

Binod Sapkota कार्तिक ११, 2073

वार्षिक चार हजार विद्यार्थी युरोप पुग्ने काठमाडौँ, ११  कात्तिक । युरोपेली सङ्घमा आबद्ध २६ मुलुकमा प्रत्येक वर्ष करिब चार हजार नेपाली विद्यार्थी पुग्ने गरेको पाइएको छ । विभिन्न विश्वविद्याल...

शान्ति मिसन गुम्न खतरा !

Binod Sapkota कार्तिक ११, 2073

शान्ति मिसन गुम्न खतरा ! ११ कार्तिक काठमाडौ । बख्तरबन्द गाडी ९एपिसी०लगायतका बन्दोबस्तीका सामान खरिद गर्न नसक्दा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको एक–एक एफपियू शान्ति मिसन ...

अब तिन ठाउमा यातायातको कार्यालय खोल्ने

Binod Sapkota कार्तिक ११, 2073

अब तिन ठाउमा यातायातको कार्यालय खोल्ने ११ कात्र्तिक काठमाडौँ  ।  उपत्यकाको कलङ्की, चावहिल र सूर्यविनायकमा थप तीनवटा यातायात कार्यालय खुल्ने भएका छन् । सवारी साधन चालक अनुमतिपत्र ९लाइसेन्...

सामाजिक सञ्जालमा ओबामालाई आफ्नै छोरील...

Binod Sapkota कार्तिक ११, 2073

सामाजिक सञ्जालमा ओबामालाई आफ्नै छोरीले गिज्याएपछि… काठमाडौ ११ कात्र्तिक । बिबिसी, अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफ्नी कान्छी छोरीले ‘स्न्यापच्याट’ मा आफूलाई गिज्याएको खुलासा गरेका छन् । कान्छी...

अब विदेशी कोर्सलाई धरौटी अनिवार्य

Binod Sapkota कार्तिक ११, 2073

अब विदेशी कोर्सलाई धरौटी अनिवार्य  ११ कात्तिक  काठमाडौँ ।  विदेशी शिक्षण संस्थासँग सम्बन्धन लिएर स्वदेशमा विद्यालय तहको शैक्षिक कार्यक्रम सञ्चालन गर्न चाहने शैक्षिक संस्थाले अनिवार्...

सवारीले अंगभंग बनाएमा वा मारेका लाइसे...

Binod Sapkota कार्तिक ११, 2073

सवारीले अंगभंग बनाएमा वा मारेका लाइसेन्स खारेज ११, कात्तिक काठमाडौँ  भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले सवारी चालकको लापरबाहीका कारण मानिसको मृत्यु वा अंगभंग भएम चालकको लाइसेन्स खा...