12, March 24, 2017

एउटै मेडिकल कलेजमा चारथरी शुल्क प्रस्ताव

Binod Sapkota आश्विन १३, 2073
f.title

१३ असोज काठमाडौ । एमबिबिएस अध्ययन गर्न एउटै मेडिकल कलेजमा पनि चारथरी शुल्क प्रस्ताव  भएको छ । सरकारले बनाएको चिकित्सा शिक्षा शुल्क निर्धारण समितिले साढे ३२ लाखदेखि ७३ लाख रुपैयाँसम्मको शुल्क निर्धारण गरेर  आजको नयाँ पत्रिकामा समाचार छ । समितिले शुल्क निर्धारणसहितका मापदण्डको प्रतिवेदन केही दिन...

विदेशी पाइलटलाई १६ लाख तलब

Binod Sapkota आश्विन १३, 2073

विदेशी पाइलटलाई १६ लाख तलब १३ असोज काठमाडौं ।  राष्ट्रिय ध्वजाबाहक नेपाल बायुसेवा निगमका साना जहाज उडाउने पाइलटले महिनामा मुश्किलले २ लाख रूपैयाँसम्म पारिश्रमिक हात पार्छन्। ...

एसएलसी परीक्षा दुई तहमा गर्न प्रस्ताव

Binod Sapkota आश्विन १३, 2073

एसएलसी परीक्षा दुई तहमा गर्न प्रस्ताव १३ असोज, काठमाडौं । परीक्षा नियन्त्रण कार्यालयले विद्यालय तहको अन्तिम खुड्किलोका रुपमा लिइने प्रवेशिका ९एसएलसी० परीक्षा दुई तहमा गर्न शिक्षा मन्त्र...

सरकारी कार्यालयको दराजबाट खैरो हेरोइ...

Binod Sapkota आश्विन १३, 2073

 सरकारी कार्यालयको दराजबाट खैरो हेरोइन फेला १३ असोज काठमाडौं । औषधिको नियामक निकाय औषधि व्यवस्था विभाग परिसरभित्र रहेको स्टिल दराजमा खैरो हेरोइन फेला परेको छ। विभागको बिजुलीबजारस्थित पानस फर्...

पार्किङ गरिएको गाडीबाट २५ लाख गायब

Binod Sapkota आश्विन १२, 2073

पार्किङ गरिएको गाडीबाट २५ लाख गायब १२ असोज विराटनगर ।  विराटनगरको बुधहाटस्थित बी–प्लट भवनको छेउको पार्किङ स्थलमा रोकी राखिएको एउटा गाडीबाट २५ लाख रुपैयाँ गायब भएको छ ।  तेह्रथुमको...

राष्ट्रिय परिचयपत्र निःशुल्क पाइने

Binod Sapkota आश्विन १२, 2073

राष्ट्रिय परिचयपत्र निःशुल्क पाइने काठमाडौं १२ असोज । सरकारले राष्ट्रिय परिचयपत्र निः शुल्क उपलव्ध गराउने भएको छ । तीन पुस्ते विवरणसहित आगामी आर्थिक वर्षदेखि राष्ट्रिय परिचयपत्रका रु...

यस कारण नहुने भयो सार्क शिखर सम्मेलन

Binod Sapkota आश्विन १२, 2073

यस कारण नहुने भयो सार्क शिखर सम्मेलन १२ असोज, काठमाडौं । नोभेम्बर पहिलो सातका लागि निर्धारित दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको १९ औं शिखर सम्मेलन नहुने भएको छ । भारतले सम्मे...

शिक्षामा वैदेशिक सहायता घट्दै

Binod Sapkota आश्विन १२, 2073

शिक्षामा वैदेशिक सहायता घट्दै १२ असोज, काठमाडौं । शिक्षा क्षेत्रका लागि सरकारले लिँदै आएको वैदेशिक सहयोग पछिल्लो वर्षहरुमा घट्दै गएको छ । भौतिक निर्माणबाहेक शिक्षा क्षेत्रको गुण...

शक्तिशाली मुलुकले पठाए नेपालमा महिला ...

Binod Sapkota आश्विन १२, 2073

शक्तिशाली मुलुकले पठाए नेपालमा महिला राजदूत १२ असोज काठमाडौं  । चीनले पनि नेपालमा महिलालाई राजदूतका रुपमा पठाउने भएपछि काठमाडौंमा विदेशी महिला राजदुतको संख्या आठ पुग्ने भएको छ । यतिबेला नेप...

दुर्घटनाको १७ घन्टापछि घिमिरेको फोनबा...

Binod Sapkota आश्विन ११, 2073

दुर्घटनाको १७ घन्टापछि घिमिरेको फोनबाट चितवनका एसपीलाई कल आयो ११ असोज काठमाडौं ।  दुर्घटनामा परी त्रिशूली नदीमा हराइरहेका पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेको मोबाइल भने लागिरहेको थियो । परिवार र उद्धारकर्मीले ...

तीर्थयात्री चढेका गाडी कस्ता–कस्ता दु...

Binod Sapkota आश्विन ११, 2073

तीर्थयात्री चढेका गाडी कस्ता–कस्ता दुर्घटनामा ? ११ असोज काठमाडौं । २२ वैशाख ०७२ बिहान धादिङको झ्याप्ले खोलामा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको थियो । भारतीय तीर्थयात्रु पशुपति दर्शन गरेर फर...

भेटिएनन् पूर्वगृहमन्त्री घिमिरे, फोनक...

Binod Sapkota आश्विन ११, 2073

भेटिएनन् पूर्वगृहमन्त्री घिमिरे, फोनको घन्टी गाकोगई ११ असोज काठमाडौं ।  दुर्घटनामा परी त्रिशूली नदीमा हराइरहेका पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेको मोबाइल भने लागिरहेको थियो । परिवार र उद्धारकर्मीले ...

कसरी भयो पूर्वगृहमन्त्रीको गाडी दुर्घ...

Binod Sapkota आश्विन ११, 2073

कसरी भयो पूर्वगृहमन्त्रीको गाडी दुर्घटना ? यस्तो रहेछ कारण ११ असोज, काठमाडौं ।  पूर्वगृह तथा परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरे चढेको बा ९ च १५३१ नम्बरको स्कोर्पिओ गाडी आइतबार अपराह्न पौने पाँच बजेतिर चितवन...

बाढीपीडितले राहत नपाएको गुनासो

Binod Sapkota आश्विन १०, 2073

बाढीपीडितले राहत नपाएको  गुनासो १० असोज, मोरङ, । मोरङको इटहरा–३ मा बक्राहा खोलाको बाँध फुटाएर गाउँ पसेपछि विस्थापित बनेकाले अहिलेसम्म पनि राहत नपाएको गुनासो गरेका छन् । गत असोज ५ ...

पूर्वमन्त्री घिमिरेको झोला मात्र भेटियो

Binod Sapkota आश्विन १०, 2073

पूर्वमन्त्री घिमिरेको झोला मात्र भेटियो १० असोज चितवन । त्रिशुली नदीमा जीप पल्टिँदा आइतबारदेखि हराइरहेका पूर्वमन्त्री माधवप्रसाद घिमिरेको अवस्था अझै थाहा हुन सकेको छैन । सोमबार बिहानैदेखि...