21, May 24, 2017

केटीको कोठामा डिएसपी थुनिएपछि…

Binod Sapkota आश्विन १७, 2073
f.title

काठमाडौ  १७ असोज ।  परस्त्रीको कोठामा दाङका एक प्रहरी अधिकृत थुनिएको घटना बाहिर आएपछि क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले छानबिन समिति गठन गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ९डीएसपी० कृष्ण प्रसाईं परस्त्रीकाण्डामा मुछिएको घटना बाहिर आएपछि अञ्चल प्रहरी कार्यालय राप्तीक...

राज्यको ढुकुटीबाट आफू निकट कार्यकर्ता...

Binod Sapkota आश्विन १४, 2073

राज्यको ढुकुटीबाट आफू निकट कार्यकर्तालाई  रकम बाँडेको खुलासा १४असोज, काठमाडौं ।  सरकारले राज्यको ढुकुटीबाट आफू निकट ४४ कार्यकर्तालाई जथाभाबी रकम बाँडेको खुलेको छ । असोज २ गते बसेको मन्त्रिपरिषद बैठकले गृह मन्...

हड्ताल गरी काममा अनुपस्थित भएको दिनको...

Binod Sapkota आश्विन १४, 2073

हड्ताल गरी काममा अनुपस्थित भएको दिनको तलव अब नपाउने १४ असोज, काठमाडौं । औद्योगिक प्रतिष्ठानमा काम गर्ने मजदुरले अब हड्ताल गरी काममा अनुपस्थित भएको दिनको पारिश्रमिक नपाउने भएका छन् । व्यवस्थापिका संसद...

आठ लाख यात्रुलाई बसको टिकट छैन

Binod Sapkota आश्विन १४, 2073

आठ लाख यात्रुलाई बसको टिकट छैन १४ असोज, काठमाडौं । यसपालि दशैं मनाउन काठमाडौं उपत्यकाबाट बाहिर जाने सर्वसाधारणलाई समस्या हुने भएको छ । यातायात व्यवसायीका कारण सार्वजनिक यातायातमा...

विदेशीलाई प्रवेशाज्ञा -भिसा दिने प्रक...

Binod Sapkota आश्विन १४, 2073

विदेशीलाई प्रवेशाज्ञा -भिसा दिने प्रक्रियामा रेकर्ड नै नराखी आर्थिक चलखेल १४ असोज, काठमाडौं । अध्यागमन विभागबाट विदेशीलाई प्रवेशाज्ञा -भिसा_ दिने प्रक्रियामा रकर्ड नै नराखी आर्थिक चलखेल गरेको पाइएको छ । असोज ६ गते साउद...

पाकिस्तान र भारतबिच तनाव बढ्यो

Binod Sapkota आश्विन १४, 2073

पाकिस्तान र भारतबिच तनाव बढ्यो १४ असोज काठमाडौं   ।  भारतले काश्मीरस्थित पाकिस्तानी सीमाक्षेत्र (लाइन अफ कन्ट्रोल) मा बिहीबार ‘सर्जिकल आक्रमण’ गरेपछि दक्षिण एसियाली दुई आणविक शक्...

क्याम्पसमा प्राविधिक शिक्षा सञ्चालनका...

Binod Sapkota आश्विन १३, 2073

क्याम्पसमा प्राविधिक शिक्षा सञ्चालनका लागि सप्ताह ज्ञान महायज्ञ विवेक  सापकोटा १३ असोज, काठमाडौ । तानसेन महुमुखी (सामुदायिक) क्याम्पसमा प्राविधिक शिक्षा सञ्चालनका लागि श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गर...

दरैठाँटी उच्च माध्यमिक विद्यालयमा इन...

Binod Sapkota आश्विन १३, 2073

 दरैठाँटी उच्च माध्यमिक विद्यालयमा इन्जिनियरिङ कक्षा सञ्चालन हुने  - विवेक  सापकोटा १३ असोज । पाल्पा जिल्ला रामपुरस्थित दरैठाँटी उच्च माध्यमिक विद्यालयमा यस वर्षदेखि इन्जिनियरिङ कक्षा सञ्चालन हुने भएको छ । प्रा...

दशवर्षपछि उपत्यकाबाहिर साझा बस

Binod Sapkota आश्विन १३, 2073

दशवर्षपछि उपत्यकाबाहिर साझा बस १३ असोज, काठमाडौँ । साझा यातायातले दसैँमा काठमाडौँ उपत्यकाबाहिर जाने यात्रुको चापलाई दृष्टिगत गरी आउँदो आइतबारदेखि बागलुङ र गोरखाका लागि बससेवा सञ्...

एउटै मेडिकल कलेजमा चारथरी शुल्क प्रस्ताव

Binod Sapkota आश्विन १३, 2073

एउटै मेडिकल कलेजमा चारथरी शुल्क प्रस्ताव १३ असोज काठमाडौ । एमबिबिएस अध्ययन गर्न एउटै मेडिकल कलेजमा पनि चारथरी शुल्क प्रस्ताव  भएको छ । सरकारले बनाएको चिकित्सा शिक्षा शुल्क निर्धारण समितिले...

विदेशी पाइलटलाई १६ लाख तलब

Binod Sapkota आश्विन १३, 2073

विदेशी पाइलटलाई १६ लाख तलब १३ असोज काठमाडौं ।  राष्ट्रिय ध्वजाबाहक नेपाल बायुसेवा निगमका साना जहाज उडाउने पाइलटले महिनामा मुश्किलले २ लाख रूपैयाँसम्म पारिश्रमिक हात पार्छन्। ...

एसएलसी परीक्षा दुई तहमा गर्न प्रस्ताव

Binod Sapkota आश्विन १३, 2073

एसएलसी परीक्षा दुई तहमा गर्न प्रस्ताव १३ असोज, काठमाडौं । परीक्षा नियन्त्रण कार्यालयले विद्यालय तहको अन्तिम खुड्किलोका रुपमा लिइने प्रवेशिका ९एसएलसी० परीक्षा दुई तहमा गर्न शिक्षा मन्त्र...

सरकारी कार्यालयको दराजबाट खैरो हेरोइ...

Binod Sapkota आश्विन १३, 2073

 सरकारी कार्यालयको दराजबाट खैरो हेरोइन फेला १३ असोज काठमाडौं । औषधिको नियामक निकाय औषधि व्यवस्था विभाग परिसरभित्र रहेको स्टिल दराजमा खैरो हेरोइन फेला परेको छ। विभागको बिजुलीबजारस्थित पानस फर्...

पार्किङ गरिएको गाडीबाट २५ लाख गायब

Binod Sapkota आश्विन १२, 2073

पार्किङ गरिएको गाडीबाट २५ लाख गायब १२ असोज विराटनगर ।  विराटनगरको बुधहाटस्थित बी–प्लट भवनको छेउको पार्किङ स्थलमा रोकी राखिएको एउटा गाडीबाट २५ लाख रुपैयाँ गायब भएको छ ।  तेह्रथुमको...

राष्ट्रिय परिचयपत्र निःशुल्क पाइने

Binod Sapkota आश्विन १२, 2073

राष्ट्रिय परिचयपत्र निःशुल्क पाइने काठमाडौं १२ असोज । सरकारले राष्ट्रिय परिचयपत्र निः शुल्क उपलव्ध गराउने भएको छ । तीन पुस्ते विवरणसहित आगामी आर्थिक वर्षदेखि राष्ट्रिय परिचयपत्रका रु...