21, May 28, 2017
जीवनशैली

जपानमा एउटा यस्तो अनौठो चलन, जहाँ युवतीको नग्न शरीरमा परिकार पस्केर खाने गरिन्छ

3d0d05bf4545db4f30774ee9d6e81a861472619866

संसारमा यस्ता पनि ठाउ छन जहा महिलाको नाङगो शरीरमा खानेकुरा राखेर खाने गरिन्छ ।  जापानमा यसरी अनौठो तरिकाले युवतीको नग्न सरिरमा परिकार पस्केर खाने गरिन्छ । बास्तबमा यस प्रकारको परिकार पस्कने तरिका अनौठो छ । जापानी परिकार सुशीलाई नग्न युवतीको शरीरीमा पस्किएर खुवाउने गरिन्छ, यस्तो कलालाई नैन्तइमोरी भनिन्छ ।

dad59389ca4baa0a099b2ef385e290dc1472619880

जापानी परम्परा अनुसार सुशीलाई निकै कलात्मक रूपमा नग्न महिलाहरुको शरीरमा पस्कने चलन छ । यो कलाको जन्म सामुराई योद्धाहरुको कालमा भएको थियो । मान्यता अनुसार युद्धमा जीतपछी गीशा (जापानी नृत्य) मनाइने चलन थियो । जसमा यो खालको परिकार दिने चलन थियो ।

3d0d05bf4545db4f30774ee9d6e81a861472619866

एक नैन्तइमोरी महिलाको अनुसार उनलाई आफुमाथि खाने परिकार राख्नमा कुनै असहज महशुस हुँदैन । मानिसहरुले उक्त कलाको सम्मान गर्छन । यस्तो परिकार दिने क्रममा मोडलहरुलाई जबसम्म ग्राहकहरुले आफ्नो खाना समाप्त गर्दैनन् तबसम्म कयौं घण्टा टेबलमा उत्तानो परेर सुतिराख्नु पर्ने हुन्छ । तातो खाना नाङ्गो सरिरमा पस्कनुपुर्ब महिला मोडलहरुको शरीरमा चिसो पानी ले पटक पटक भिजाउने चलन थियो । न्योतईमोरीको लागि जुन मोडल छानिन्थ्यो, उनि निकै आकर्षक हुनुपर्ने हुन्थ्यो ।