दुई वटा चलचित्र प्रदर्शनमा आउँदै

१२ कात्तिक काठमाडौं,  शुक्रबार दुई फरक धारका चलचित्र ‘परदेशीको उमङ्ग’ र ‘राधा’ एकैसाथ प्रदर्शनमा आउँदै छन् । शिव शर्माद्वारा पहिलोपटक निर्देशित चलचित्र ‘परदेशीको उमङ्ग’ वैदेशिक रोजगारीको सत्य घटनामा आधारित रहेका छन् ।

यसअघि निर्देशक शर्मा लामो समयदेखि नृत्य निर्देशक पेसामा आबद्ध हुनुहुन्थ्यो ।त्यस्तै ‘राधा’ योगेश घिमिरेको निर्देशनमा बनेको प्रेम कथामा आधारित चलचित्र रहेका छन् । यो चलचित्रमा केहीकेही हाँस्य रस पनि समावेश गरिएको छ ।

‘राधा’मा प्रेम कथालाई मुख्य विषय बनाएको भए पनि नेपाली नारीको सङ्घर्ष र पीडालाई पनि समावेश गरिएको

प्रतिकृया दिनुहोस

साताको लोकपृय