29, July 22, 2017
ADS
मनोरञ्जन

कंगनाको यस्तो खुलासा

Kngna1 580x395

काठमाडौं १९ पुस । बलिउडमा सधै कुनै न कुनै चर्चामा आउने अभिनेत्री मध्ये कंगना रनौट पनि एक हुन । उनी कुनै न कुनै माध्यमबाट चर्चामा आइरन्छिन । पछिल्लो समय पुन एक पटक उनी चचाएमा आएकी छन ।

उनी चर्चामा आउनुको कारण अरु केही नभएर अन्तर्वार्ता र पारिश्रमिकमा प्रतिस्पर्धा गरेकै कारण अहिले उनी गसिपहरूमा छाइरहेकी छिन् । अब यही शृंखलामा जोडिएको छ उनको आफैँबारेको अर्को खुलासा ।

फिल्म ‘ग्याङस्टर’बाट बलिउडमा प्रवेश गरेकी कंगनाले आफ्नो करिअरबारे एक पत्रिकालाई अन्तर्वार्ता दिँदै भनिन्, ‘यसअघि मलाई एउटा एडल्ट फिल्मको अफर आएको थियो ।

फोटोसुटका लागि काम पनि भएको थियो, तर उनीहरूले दिएको कपडा नै मलाई मन परेन । मलाई लाग्यो, मैले यस्तो फिल्मबाट काम सुरु गर्नुहुँदैन ।’

ADS