25, June 25, 2017
देश

कलंकी-कोटेश्वर सडक कालोपत्रे गरिने

Download %281%29

काठमाडौं – कलंकी कोटेश्वर सडक खण्डमध्ये पाँच किलोमिटर सडक आउँदो बर्षातअघि नै कालोपत्रे गरिने भएको छ ।

धुलाम्मे सडकले सर्वसाधारणलाई सास्ती भएपछि चक्रपथ सडक सुधार योजनाले पहिलो चरणमा कोटेश्वरदेखि एकान्तकुनासम्म कालोपत्र गर्न लागेको खबर आजको नागरिकमा छ ।

सडकखण्ड निर्माण जिम्मेवारी पाएको चिनीयाँ साँघाई कस्ट्रक्सन ग्रुपले कोटेश्वरदेखि एकान्तकुनाको सडक खण्डमा काम गरिरहेको छ ।

”जाडो मौसम भएकाले तत्कालै कालोपत्रे नगरेका हौं तापक्रम बढ्नेबित्तिकै कालोपत्रे सुरु गर्नेछौं ।” इन्जिनियर रमेशकुमार दिष्टीले