25, June 25, 2017
मनोरञ्जन

यस्तो छ जिनाको मस्त जवानी (भिडियो सहित) 

16699993 1758831111101545 248808973 n

विभिन्न स्टेज शो तथा म्युजिक भिडियोमा मोडलिङ तथा गीत गाउदै आएकी जीना थापाले मस्तमस्त जवानी सार्वजनिक गरेकी छन । मस्तमस्त जवानी उनको पहिलो गीत हो । माधव फुयाँलको शब्द रिमेश कुमारको संगीत रहेको उक्त गीतलाई शिब बिकेले निर्देशन गरेका छन । गीतको म्युजिक भिडियोमा जीना थापाको मस्त जवानीलाई देखाइएको छ । जीना थापासंग रविन लामिछानेले अभिनय गरेका छन । 
फोटोमा क्लिक गरेर हेर्नुस भिडियो