21, May 24, 2017
राजनीति

प्रधानमन्त्री ओली निवासमा

Kp oli vs prachanda.jpg

काठमाडौं BINOD SAPKOTA। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भेट्नको लागि बालकोट पुगेका छन् । मधेशी मोर्चासँगको सहमतिपछि आईतबार बसेको बैठकले मोर्चासँगको सहमति अनुरुप दुई चरणमा निर्वाचन गर्ने निर्णय गराउने भनिएपनि प्रतिपक्षी दल एमालेसँग परामर्श गरेर मात्रै निर्वाचनको मिति तय गर्नको लागि बालकोट पुगेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।