39, September 25, 2017
ADS
देश

विदेशको भिसा नलागिञ्जेल पुनर्निर्माणमा २० हजारको जागिर

Sindhupalchok reconstruction 5 365x235

१० वैशाख, काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जान भिसा प्रोसेसिङ गरेका युवालाई पुनर्निर्माणमा खटाउने भएको छ । भिसाका लागि म्यानपावरमार्फत एप्लाइ गरेर बसेका युवालाई भिसा नआइञ्जेल सम्मको समयमा गाउँघरमा पुननिर्माणको काममा खटाउने योजना बनेको हो । भिसा प्रोसेसिङ गरेर...

ADS