जसले जे भनोस् तर राजनीति सांच्चिकै पवित्र र महान् कार्य हो

www.facebook.com/gauttam.sita , राजनीतिमा राम्रो मान्छे आएन भने खराब मान्छेले आफुलाई शासन गर्छ र देश झन् वर्वादी तिर जान्छ! 
मान्छे जन्मेपछि मर्ने पक्का हो तर बांचुन्जेल राम्रो काम गर्नेको मात्र मरन राम्रो हुन्छ यो प्रकृतिको नियम नै हो! 
र राजनीति भन्दा उत्कृष्ट कार्य अरु हुनै सक्दैन किनकी सम्पूर्ण कुराको मियो नै राजनीति हो जसरी मियो बलियो भएमा दाइं सफल भएजस्तै राजनीति राम्रो भएमा समाज, राष्ट्र र विश्वकै हीत हुन्छ! 
त्यसैले राजनीतिलाई गाली नगरौं बरु योग्य व्यक्तिलाई नेतृत्व प्रदान गरौं! प्रकृति ले हरेक मान्छेलाई छुट्टै क्षमता दिएर जन्म दिएकै कारण सबैमा नेतृत्व गुण पनि हुंदैन! 
मान्छेले जुन काम गर्दा आफुलाई आनन्द, खुशी र शान्ति मिल्छ त्यही काम रोज्ने हो चाहे त्यो काम वर्तमान मा जतिनै संघर्षशील होस् र परिणाम सुखद र प्रकृया त झन् सुखद होस्! 
जय नेपाल!

प्रतिकृया दिनुहोस

साताको लोकपृय