38, September 19, 2017
ADS
साहित्य/विविध

गीताको नयाँ तीज गीत सार्वजनिक

Admin ajax

 

 

 

काठमाडौं : गायिका गिता भट्टराईले नयाँ तिज गित सार्वजनिक गरेकी छिन् । मेरा प्यार परदेशी भुमिमा भन्ने बोलको गितमा उनले श्रीमान परदेशीए पछि महिलाको पिडालाई गितमा उतारेकी छिन् ।

उनले सोनिया केसीलाई राखेर म्युजिक भिडीयो पनि बनाएकी छिन् । शंकर बिसीले निर्देशन गरेका म्युजिक भिडियोको गीत भने तिर्सना म्युजिकले बजारमा ल्याएको हो ।

करिब डेढ दर्जन गितमा स्वर भरीसकेकी गिताको सार्वजानिक यस गितमा आफ्नै शब्द तथा संगित पनि रहेको छ ।

ADS