29, July 22, 2017
ADS
विचार/ब्लग

पुरूष

"पुरूष " शव्दको अर्थ "चेतना" हो! "प्रकृति" भनेको "संसार/जगत" यस्तै हुनआउंछ! अर्थात् प्रकृति भौतिक हो भने पूरुष प्राण हो! प्रकृति +पुरुषको मेलबाट मात्र जगतलाई उज्यालो तिर लान सकिन्छ! तसर्थ पुरुष भन्ने शव्दले कुनै लिंग विशेषलाई नहेरी समग्र रुपले चेतनशिल व्यक्तिलाई जनाउंछ! नारीले पनि पुरुषार्थ गर्यो भने उनलाई पुरुष भन्न मिल्छ र नरले पनि अवन्नति गर्छ भने उनलाई पूरुष भनिरहन आवश्यक छैन! 
जय मनोक्रान्ति!

ADS