पार्टीले जिम्मेवारी दिने क्रममा प्रदेशको उम्मेद्वारी दिने मनसाय गरेको छु ।


                    काठमाडाँै महानगर तरुण दल पुर्व अध्यक्ष रमेश महर्जन
 
 
 
 
 
 नेपाल तरुण दलको चुनावमा जे जति सक्रियता देखिएकोथियो अहिले त ठ्याक्कै सेलाएको जस्तो देखियो किन ?
 
 सांगठनिक व्यक्तिवादी चरित्र बढी भएकाले,
 युवा शसक्तिकरण बढाउन नसकेकाले,
 
 पार्टीमा यसले आफ्नो अवाज बुलन्द गर्न नसकेको हो ?
 
 तरुण दल पोखरा महाधिवेशनमा प्रजातान्त्रिक गतिविधि हुन नसकेको
 हस्तक्षेप गरेर
 
 महानगरमा तरुण दलको स्थिति कस्तो छ ?
 
 निराश छैन, नेतृत्वले वास्ता गरेका छन्
 सशक्तिकरण गर्न सकेको छैन
 विधान अनुसार कामहरु भईरहेको छैन
 पार्टीको जस्तो पक्ष÷विपक्षी÷गुण÷उपगुण कस्तो छ ?
 
 नेपाली कांग्रेसले सही उम्मेद्वार चयन गर्न नसकेको
 भागवन्डी बढी भएको
 
 आगामी योजनाहरु के के छन् ?
 क्षेत्रीय सदस्यको तवरले प्रदेश र केन्द्रीय चुनावमा काठमाडाँै महानगरपालिकाको क्षेत्र नं. ४ (क) मा म रमेश महर्जन रहेकाले यदि
 
 पार्टीले जिम्मेवारी दिने क्रममा प्रदेश नं. ४ को उम्मेद्वारी दिने मनसाय गरेको छु ।
 
 प्रदेशमा रहेका मानिसहरुको मस्तिष्कमा रहेकाले अत्याधिक बहुमतले नेपाली कांग्रेसलाई अत्यधिक मतले विजय गराउनेछु
 विभिन्न सामाजिक सेवामा कार्यरत रहेकाले पार्टीले उम्मेद्वारी दियोस् भन्ने चाहना राखेको छु
 
 काठमाडाँै महानगरपालिकालाई सफा, सुन्दर र व्यवस्थित बनाउन के गर्नुपर्ला ?
 
 काठमाडाँै महानगरपालिकामा केन्द्रीयकरण योजनाहरु लागू गर्नु पर्ला
 खानेपानी, ढल, विद्युत, सडक, शिक्षा, स्वास्थ्य सबै क्षेत्रहरुमा विकास निर्माणका कामहरु केन्द्रीकरण हुनुपर्छ
 विभिन्न मन्त्रालयसँग समन्वय गरी विकास निर्माणका योजनाहरु बनाउनु पर्ला
 
 पार्टीको भन्दा पनि नेताको पक्ष लाग्ने प्रवृत्तिले नेपाली कांग्रेसको भातृ संगठनलाई जिवित राख्न सक्ला ?
 
 पार्टी भित्र भएका फितलो कामहरु जसले कार्यकर्ताहरु बिच मनमुटाबहरु ल्याउन सक्ने साथै ठेकेदारहरु बढी भएकाले पार्टीको जुन मूल्य र मान्यता छ त्यो कुराहरु धरासयमा हुन सक्नेछ ।
 व्यक्तिवादी चरण भएका मानिसहरु बढी भएकाले आगामी दिनहरुमा यस्तै तरिकाले गईरह्यो भने नेपाली कांग्रेस जुन रुपमा जानु पर्ने हो त्यो रुपमा जान नसक्ने पार्टी बन्न सक्नेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

गोर्खाली जनता विकासको पक्षमा छन्, चुनाव जित्छौं : राजेन्द्र बजगाई

                   नेपाली कांग्रेसका युवा नेता एवं गोरखा क्षेत्र नम्बर १ ख बाट प्रदेशसभा ...