विकास र समाजको रुपान्तरणको लागि मेरो भूमिका


–नारायण प्रसाद भट्टराइ
 

कालिकोट जिल्ला निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएको सँग भएको कुराकानी

१. तपाई उम्मेदावर किन हुनु लाग्नु भएको हो ?
 
    मैले जुन क्षेत्रबाट निर्वाचन गर्ने हो त्यो त्यसको वि. प्रगती र समृद्धिके लागि मसँग स्पष्ट योजनाहरु छ, राजनीतिक सेवा हो यस्को माध्यमबाट समाजलाई बदल्नु पर्छ, रुपान्तरण गर्नुपर्छ यसका लागि स्पष्ट भिजन र तढ अनुरुपको कार्यक्रम चाहिन्छ । यसको स्पष्ट दृष्टिकोण सहितको योजना मसँग छ ।
 
 
 
२. तपाई को राजनीतिक योगदानहरु

 विद्यार्थीकाल देखि २०४६÷०४७ साल देखि नि. राजनीतिमा ने.वि.संघm, नरुण दल हुँदै ने.का.को महासमिति सदस्य हुँ ।
 २०६४ साल २०७०÷०७४ को चुनावमा प्रत्यक्ष तर्फ पार्टीले सिफारिस गरेको छ ।
 २०६४÷०७० मा नभएपनि अहिलेका चुनाव प्रत्यक्ष उम्मेदावर छ र अहिले पार्टी यसपालिकाका उम्मेदावर बनाउने कुुरामा विश्वास छ । प्रतिनिधिसभाको
 
३.. बामपन्थीको बारेमा हजुरको कस्तो दृष्टिकोण छ
 
. सत्ता हटाउने दाउ बाहेक कुनै मुलुकको  समृद्धि र विकास हुने माहौल छै्रन निहित सत्ता स्वार्थ बाहेक अरु कुनै कुरा छैन ।
 
४ चुनाव पछि सरकार कस्को बन्ला  हजुरको बिचारमा ??
   काँग्रेसको नेतृत्वका रुपमा बहुमतको सरकार बन्छ ?
५. जनतालाई केही भन्नु हुन्छ ?

मूलुकको शानित वि. र समृद्धिका लागिको बढि अरुसँग मुलुक बनाउने अडकने सँगै भिजन छैन । लोकतन्त्रको सुदृढिकरण जनताको स्वशासन र मुलुक वहृत हितको ने.का. भोट दिन अmल गर्दछु ।
 

 मूलुकको शानित वि. र समृद्धिका लागिको बढि अरुसँग मुलुक बनाउने अडकने सँगै भिजन छैन । लोकतन्त्रको सुदृढिकरण जनताको स्वशासन र मुलुक वहृत हितको ने.का. भोट दिन अmल गर्दछु ।
 
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय