जनताको सेवकको बोलि

पोलिटिक्स साइन्समा MA गर्नु भएको बिचारका धनी जनता प्र्रेमि युवा नेतृत्व ने.का.का
    पुरानो नेता गोकुल खड्काले आउँदै गरेको प्रदेशीय  चुनावमा ललितपुर क्षेत्र नं. ३ को क बाट प्रत्यक्षत तर्फ उम्मेदावरमा सिफारिस गर्नु भएको छ ।
 

१. तपाईको  राजनीतिक योगदान के–के हुन ः
 २०११ सालमा जन्मिई २०२९ साल देखि प्रजातन्त्रमा आस्था राख्दै ने.वि.संघको नेतृत्व गरी राजनीतिकका हिडेका ।
 २०४० सालको सत्याग्रहमा प्रत्यक्ष सहभागी भई नेतृत्व लिई केही पुलिसको यातना केही घण्टा हिरासतमा सहित पर्नु भएका ।
 २०४६ साल माघ ५ को गणेशमानाले गुणस्तरको जनआन्दोलमा सक्रिय आह्वान भई नेतृत्व लिनु भएको ।
 २०५८ सालमा राजाका प्रत्यक्ष शासन कालमा करिब २ महिना हिरासतमा राखिएको ।
 २०६२÷०६३ को जनआन्दोलनमा सक्रिय नेतृत्व लिनु भएको ।
 तर पनि पार्टीले मूल्याङ्कन गर्नुपर्ने ।
 चुनावको ललितपुर क्षेत्र नं.३ मा पार्टीको नेतृत्वमा असमपति भएका जिल्ला सदस्य पटक–पटक हुनु भएको ।
 महाधिवेशन प्रतिनिधि पटक–पटक हनु भएको ललितपुर जिल्लाको संगठन विभागको संयोजक हुनु भएको शिक्षा विभागको संयोजक समेत रहनु भएका ।
२.  २०७० सालमा पहिलो पल्ट निर्देशन क्षेत्र निजको कार्यकर्ताको अध्यक्षको भूभिका भएको
 अहिलेको पनि जित्ने आधार ।
 सडकहरु निर्माण, खानेपानीको व्यवहार सिचाईको व्यवस्था भएकाले प्रजातान्त्रिक लोकतान्त्रिक क्षेत्र बनाएका जिल्ला ।  ने.क.पा. लक्षय देशको परिवर्तन गर्न सक्ने सक्ति हुन ।
 युवा सशक्तिकरण कार्यकर्ताहरुलाई आफ्नो खटाईरहेको छ ।
३.  हजुरले टिकट किन पाउने ।
 विभिन्न मान्छे वर्ग बौद्धिक कृष्ण, मजदुर, विद्यार्थी अडियोहरुसँग सोइच्छा खेरि ७५% प्रतिशत चाही गोकुल जनप्रिय हुनुहुँदो रहेछ । उहाँलाई टिक दिनु भएमा सजिलैसँग अत्याधिकमतले विजय पाउनु हुनेछ । उहाँका विकास प्रेमी कामहरु जनताको भावना अनुसार काम गर्ने गुणस्तरीय शिक्षाको लागि काम गर्ने कलेज स्कुल स्थापना गरे सर्वसाधारणलाई सुलभ तरिकाले शिक्षा प्रदान गर्दै आउनु भएको ।
  ढल विकास खानेपानीको विकास समितिमा रही काम गर्दै आउनु भएको रहेछ । 
 राष्ट्रिय स्तरको क्लब जावलाखेल युवाक्लबको अध्यक्ष भई विभिन्न युवालाई खेलाउनु तिर आकर्षण बढाउने काम गर्नु भएको ।
 ललितपुर जिल्ला खेलखुक विकास समितिको समेत अध्यक्ष रहनु भएको । उहाँले विभिन्न विद्याका खेलाडीहरुलाई भविष्कार गरी उच्च स्तरको खेलाडीहरु निर्माण गर्नु भएका  ।
४. अहिलेको बामपन्थीलाई केही भन्न चाहुहुन्छ ?
 नेपालको बामपन्थीहरुले देशको तगारो हुन सक्ने किनकी एकीकरणको नामबाट देशमा भइरहेको संरचनालाई ध्वस्त पार्ने,संसदीय व्यवस्थालाई नै आँच आउने काम गरेर ,देशमा भ्रमको खेती गरी विकासको लागि बाधक बन्ने ।
 त्यस्तो शक्तिलाई ने.का.ले कमजोरी आउनु पर्नेछ ।
 एकजुट हुनुपर्ने हाम्रोहोयन राम्रो गर्नु पथ्र्यो । भागजण्डा होइन बिचारवादी व्यक्ति मूल्याङ्कन गर्नुपर्ने हरेक कार्यकर्ताको बदर गर्नुपथ्र्यो ।
 
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

गोर्खाली जनता विकासको पक्षमा छन्, चुनाव जित्छौं : राजेन्द्र बजगाई

                   नेपाली कांग्रेसका युवा नेता एवं गोरखा क्षेत्र नम्बर १ ख बाट प्रदेशसभा ...