धादिङ्ग जिल्लाको समानुपातिक महिलातर्फको उम्मेदवार अम्विका अधिकारी


 विगत लामो समयदेखि नेपाली राजनीतिममा महिना तर्फ पार्टीको विभिन्न भातृसंगठन एवं निष्ठापूर्ण राजनीतिक गरेको अविम्का अधिकारी । हाल धादिङ्ग– क्षेत्र नं. १ बाट उम्मेदवार दिनु भएको छ ।

 


 उहाँको राजनीतिक यात्रा शुशिला आमालाई २०३३ सालमा काठमाण्डौंमा मरेदेखि भएको थियो । उहाँ २०४४ सालमा जिल्ला विकास समिति प्रतिनिधि पनि   हुनुहुन्थ्यो ।

२०४६ सालको आन्दोलनमा घाइते भएका र जेल परेका कार्यकर्तालाई उपचार गर्ने जिम्मेवारी उहाँको काँधमा थियो ।


 उहाँ २०४८ साल देखि निरन्तर रुपमा पार्टी क्रियाशिल हुँदै १० औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि हुनुहुन्छ ।
 ः
 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

गोर्खाली जनता विकासको पक्षमा छन्, चुनाव जित्छौं : राजेन्द्र बजगाई

                   नेपाली कांग्रेसका युवा नेता एवं गोरखा क्षेत्र नम्बर १ ख बाट प्रदेशसभा ...