मलाई टिकट देऊ , म एउटा असल नेतृत्व दिन्छु ;- दुर्गा प्. फुयाल


तेह्रथुम क्षेत्र नंः( १ 
समानुपातिकतर्फको उम्मेदवार 

बिगत लामा समयदेखि नेपाली कांग्रेसको सक्रिय कार्यक्रता भई आजिवन पार्टीको काममा लाग्दै आएका नेपाली कांग्रेसका नेता दुर्गा प्र फुयाल तेह्रथुम क्षेत्र नं. १ समानुपातिकतर्फमा उम्मेदवारी दिनुहुनेभएको छ ।
नेता  फुयाल २०१४ सालमा तेह्रथुम जिल्लामा जन्मनु भएको हो । वाल्यकालदेखि नै भारतमारहि पठनपाठन गर्नुभएको हो र भारतमा रहदा गोरखा विधार्थी युनियनको सह सचिव भई काम गरेका र २०४८ सालदेखि २०५५ सालसम्म निरन्तर पञ्चकन्या गाविसको अध्यक्ष भई काम गरेको र नेपाली कांग्रेसको क्षेत्रिय सभापति, जिल्ला कार्यकरिणीय सदस्य, स्थानिय तहमा विधार्थी व्यावस्थापन समितीको अध्यक्ष ,सहकारीको अध्यक्ष ,सामुदायिक वनको अध्यक्ष ,निर्वाचन प्रचारप्रसार समितीको संयोजक भई काम गरेका निष्ठावान फुयालले हाल नेपाली कांग्रेस तेह्रथुम क्षेत्र नंः(१को समानुपातिकतर्फमा उम्मेदवारी दिनुहुने भएको छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

गोर्खाली जनता विकासको पक्षमा छन्, चुनाव जित्छौं : राजेन्द्र बजगाई

                   नेपाली कांग्रेसका युवा नेता एवं गोरखा क्षेत्र नम्बर १ ख बाट प्रदेशसभा ...