तिहार र छठका लागि पाँच करोडको स्याउ आयात

Binod Sapkota आश्विन २६, 2074

तिहार र छठ पर्वलाई लक्षित गरेर मोरङका व्यापारीले भारतबाट पाँच करोडको स्याउ आयात गरेका छन् । फलफूल व्यवसायी सङ्घका केन्द्रीय सदस्य नागेन्द्र दासका अनुसार ७५ ट्रक अर्थात् एक करोड ५० लाख कार्टुन स्याउ आयात गरिएको छ । पूर्वाञ्चलमा ५० भन्दा बढी स्याउका अधिकृत बिक्रेता र तीन हजार खुद्रा पसल छन् ।...

अन्तर्राष्ट्रिय झापाली समाजको अध्यक्ष...

आश्विन २६, 2074 अन्तर्राष्ट्रिय झापाली समाजको अध्यक्षमा कनकाई नगरपालिका–७ दुर्गापुरका दिनेशकुमार पोखरेल सर्वसम्मत चयन हुनुभएको छ । विगत १२ वर्षदेखि अस्टे«लियमा बस्दै आउनु भएका उहाँलाई उक्त समाजको बिर्तामोडमा बुधबार सम्पन्न प्रथम अन्तर्राष्ट्रिय अधिवेशनले अध्यक्ष...

खाडी मुलुक जान बाध्य छन् रोल्पाली महिला

आश्विन २६, 2074 घरको आर्थिक अवस्था कमजोर हुँदा रोजगारीका लागि रोल्पाका महिलासमेत विदेश जान थालेका छन् । घरको चुलोचौकामा सीमित उनीहरु जीविकोपार्जनका अन्य विकल्प नभएपछि रोजगारीका लागि खाडी जान बाध्य भएका हुन् । विगतमा जिल्लाबाट पुरुष मात्रै वैदेशिक रोजगारीमा जान...

लोहनी नुवाकोटको दुवै निर्वाचन क्षेत्र...

आश्विन २६, 2074 एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीका केन्द्रीय अध्यक्ष डा प्रकाशचन्द्र लोहनी आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नुवाकोटको दुईवटै निर्वाचन क्षेत्रबाट प्रत्यक्ष र समानुपातिक उम्मेदवारमा सिफारिश हुनुभएको छ । एकीकृत राप्रपा राष्ट्रवादी...

खुला दिशामुक्त घोषणा गरिएको नगरपालिका...

आश्विन २६, 2074 खुला दिशामुक्त क्षेत्र घोषणा गरिएको शुक्लाफाँटा नगरपालिकाका विपन्न समुदायका बासिन्दासँगै शौचालय नै छैनन् । नगरपालिकाका जनप्रतिनिधिले नै शौचालय नभएको कुराको पुष्टि गरेका छन् । बुधबार नगरपालिकामा आयोजना गरिएको पूर्ण सरसफाइ कार्यशाला गोष्ठिका सहभा...

सिकलसेल एनिमियाका कारण तीन जनाको मृत्यु

आश्विन २६, 2074 यहाँ सिकलसेल एनिमिया रोगका कारण तीन जनाको ज्यान गएको छ । नियमित उपचार गराइरहेका तीन जनाको ज्यान गएको जिल्लाका स्वास्थ्य संस्थाले जानकारी दिएका छन् । जिल्लामा ९८ जनाले नियमित उपचार गराइरहेका छन् । बिरामी अस्पतालमा आएर मृत्यु नभए पनि उपचार औषधि स...

करेन्ट लागेर एकको मृत्यु

आश्विन २६, 2074 बर्दियाको ठाकुरबाबा नगरपालिकाबाट धानको भुस बोकेर पोखरा जाँदै गरेको ट्रकमा बिजुलीको लाइनले छुँदा करेन्ट लागेर घाइते भएका एकजनाको उपचारका क्रममा मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–३ जुडपानीबाट भुस बोकेको ना ३ ख ५४८८ नंको ट्रकमा बिजुलीको लाइनले छ...

पत्रकार आचार्यको ‘चीन चियाउँदा’ सार्व...

आश्विन २६, 2074 पत्रकार चेतनाथ आचार्यद्वारा लिखित संस्मरण ‘चीन चियाउँदा’ को बुधबार यहाँ एक कार्यक्रमबीच सार्वजनिक गरियो । चीनको रेडियो सिआरआइमा नेपाली भाषा विज्ञका रुपमा कार्यरत पत्रकार आचार्यको सो पुस्तक नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, न...

तीनजुरे जिल्लाकै नमूना सामुदायिक सिका...

आश्विन २६, 2074 तेह्रथुमको म्याङलुङ नगरपालिका–१ स्थित तीनजुरे सामुदायिक सिकाइ केन्द्रलाई जिल्लाकै नमूना सिकाइ केन्द्र बनाउने अभियान शुरु भएकोे छ । जिल्ला शिक्षा कार्यालयले आर्थिक वर्ष २०७३÷०७४ बाट सिकाइ केन्द्रलाई जिल्लाकै नमूना बनाउने अभियान थालेको हो । सो...

चिनियाँ नागरिकलाई भोटेकोशीले बगायो

आश्विन २६, 2074   आइतबार साँझ माछा मार्न भोटेकोशी खोलामा गएका चिनियाँ नागरिकलाई खोलाले बगाएको छ । मध्य भोटेकोशी हाइड्रोपावरमा काम गर्ने ३० वर्षीय युफा मेन्गालाई सिन्धुपाल्चोेक जिल्ला बाह्रबिसे नगरपालिका–५ स्थित भोटेकोशीले बगाएको जिल्ला प्रहरी प्रमुख प्रहरी ...

पाल्पामा एकलाख ८१ हजार मतदाता

आश्विन २६, 2074 आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पाल्पामा एक लाख ८१ हजार २४६ मतदाता सहभागी हँुदैछन् ।  ती मध्ये ९४ हजार ८२९ महिला, ८६ हजार ४१६ पुरुष र एकजना तेस्रो लिङ्गी रहेको निर्वाचन कार्यालयका सूचना अधिकारी थमन सारुले जानकारी दिन...

अध्यक्ष गौचनको शव आज परिवारले बुझ्ने

आश्विन २६, 2074 नेपाल निर्माण व्यवसायी संघका अध्यक्ष शरदकुमार गौचनको शव आज परिवारले बुझ्ने भएको छ ।  सोमबार दिउँसो नयाँ बानेश्वरस्थित घरबाट निस्कने क्रममा अज्ञात समूहको गोली लागेर निधन हुनुभएका गौचनको हत्यारालाई चाँडै पत्ता लगाई कारबाही गर्नुपर्ने, गौचनलाई शहि...

उर्लाबारी —रवि सडक, पैँतालीस वर्षपछि ...

आश्विन २६, 2074 पूर्वी नेपालको समृद्धिसँग जोडिएको मोरङको उर्लाबारीबाट मधुमल्ला हुँदै पाँचथरको रविसम्म जोड्ने सडकखण्डमा गाडी सञ्चालन हुन थालेको छ ।  बुधबार उर्लाबारीबाट को १ च ५४५७ नंको एम्बुलेन्स बिरामी बोकेर सो सडकखण्ड भएर इलामको चुलाचुली गाउँपालिका–६ स्थित फ...

बैतडीमा अनौठो चलन, जेठो सन्तान छोरा ज...

आश्विन २६, 2074 प्रदेश नं ७ अर्थात् सुदूरपश्चिमको पहाडी जिल्ला बैतडीको एउटा गाउँमा अनौठो चलन छ ।  जिल्लाको तल्लोस्वराडमा पर्ने मेलौली नगरपालिका वडा नं ९ असुर गाउँमा जेठो सन्तानकारुपमा छोरा जन्माएका आमाबुवाले हरेक वर्ष तिहारको औँसीका दिन गाउँलेलाई खसी काटेर खुव...

बाह्र दिनदेखि पैसासहित महिला बेपत्ता

आश्विन २६, 2074 यहाँ १२ दिनदेखि एक महिला बेपत्ता भएकी छिन् ।  अर्घाखाँची फुदवाङ स्थायी घर भई हाल बुद्धभूमि नगरपालिका वडा नं ९ इमिलियामा भाडामा बस्दै आउनुभएकी २९ वर्षीया वसन्ता विसी (केसी) यही असोज १४ गते (दशैँको टीका) का दिनदेखि हराएकी छिन् ।  बचत समूहबाट ल...