25, June 25, 2017

शान्ति मिसन गुम्न खतरा !

Binod Sapkota कार्तिक ११, 2073
f.title

११ कार्तिक काठमाडौ । बख्तरबन्द गाडी ९एपिसी०लगायतका बन्दोबस्तीका सामान खरिद गर्न नसक्दा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको एक–एक एफपियू शान्ति मिसन गुम्न खतरा देखिएको छ । एपिसी खरिद गर्न गृह मन्त्रालयले सहमति नदिँदा प्रहरीको थप्न लागिएको संयुक्त राष्ट्रसंघीय शान्ति मिसन गुम्न लागेको हो । बउा(ष्...

अब तिन ठाउमा यातायातको कार्यालय खोल्ने

Binod Sapkota कार्तिक ११, 2073

अब तिन ठाउमा यातायातको कार्यालय खोल्ने ११ कात्र्तिक काठमाडौँ  ।  उपत्यकाको कलङ्की, चावहिल र सूर्यविनायकमा थप तीनवटा यातायात कार्यालय खुल्ने भएका छन् । सवारी साधन चालक अनुमतिपत्र ९लाइसेन्...

सामाजिक सञ्जालमा ओबामालाई आफ्नै छोरील...

Binod Sapkota कार्तिक ११, 2073

सामाजिक सञ्जालमा ओबामालाई आफ्नै छोरीले गिज्याएपछि… काठमाडौ ११ कात्र्तिक । बिबिसी, अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफ्नी कान्छी छोरीले ‘स्न्यापच्याट’ मा आफूलाई गिज्याएको खुलासा गरेका छन् । कान्छी...

अब विदेशी कोर्सलाई धरौटी अनिवार्य

Binod Sapkota कार्तिक ११, 2073

अब विदेशी कोर्सलाई धरौटी अनिवार्य  ११ कात्तिक  काठमाडौँ ।  विदेशी शिक्षण संस्थासँग सम्बन्धन लिएर स्वदेशमा विद्यालय तहको शैक्षिक कार्यक्रम सञ्चालन गर्न चाहने शैक्षिक संस्थाले अनिवार्...

सवारीले अंगभंग बनाएमा वा मारेका लाइसे...

Binod Sapkota कार्तिक ११, 2073

सवारीले अंगभंग बनाएमा वा मारेका लाइसेन्स खारेज ११, कात्तिक काठमाडौँ  भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले सवारी चालकको लापरबाहीका कारण मानिसको मृत्यु वा अंगभंग भएम चालकको लाइसेन्स खा...

भारतीय राष्ट्रपतिको भ्रमणमा दुई दिन व...

Binod Sapkota कार्तिक ११, 2073

भारतीय राष्ट्रपतिको भ्रमणमा दुई दिन विमानस्थल प्रभावित हुने कात्तिक ११, काठमाडौं । मुलुकमा एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल हुनुको पीडा यात्रु र वायुसेवा कम्पनीले हरेक अति विशिष्ट पाहुनाको भ्रमणका वेला भोग...

यसरी हटाइयो लोकमानले नियुक्त गरेका वि...

Binod Sapkota कार्तिक १०, 2073

यसरी हटाइयो लोकमानले नियुक्त गरेका विज्ञ र सल्लाहकारलाइ काठमाडौं, १० कात्तिक । अख्तियार प्रमु्ख कार्की कार्की्विरुद्ध व्यवस्थापिका–संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि कार्कीले नियुक्त गरेका विज्ञ र सल्...

कार्कीले कारबाही नटुगिँदै राजीनामा दि...

Binod Sapkota कार्तिक १०, 2073

कार्कीले कारबाही नटुगिँदै राजीनामा दिएछन् १० कात्र्तिक, काठमाडौं ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीले आठ वर्षअघि आफूमाथि कारबाही नटुँगिँदै योजना ...

पोखरा उज्याले बनाउन चिनियाँ लगानी

Binod Sapkota कार्तिक १०, 2073

पोखरा उज्याले बनाउन चिनियाँ लगानी १० कात्तिक, काठमाडौं । मुख्य चोक र सडकभरि सौर्यउर्जाबाट बत्ती बाल्न पोखरा उपमहानगरपालिका र चीनको तिव्व्त सरकारबीच सम्झौता भएको छ । तिब्बतको वैदे...

काठमाडौंका १० स्थान पर्यटन गन्तव्य बन...

Binod Sapkota कार्तिक १०, 2073

काठमाडौंका १० स्थान पर्यटन गन्तव्य बनाइने काठमाडौं  १० कात्तिक, । काठमाडौंका १० स्थानमा पर्यटन गन्तव्य स्थलको विकास गरिने भएको छ ।जिल्ला विकास समिति काठमाडौं र १० वटा नगरपालिकाहरुबीच ‘एक ना...

सशस्त्र युद्धको तयारीमा रहेको समूह हत...

Binod Sapkota कार्तिक ९, 2073

सशस्त्र युद्धको तयारीमा रहेको समूह हतियारसहित पक्राउ   काठमाडौं ९ कात्र्तिक । भदौको अन्तिम साता रोल्पाको एक प्रहरी चौकी हतियारधारी समूहले घेरा हाल्यो । रातमा बन्दुक र पेस्तोल बोकेर चौकी आक्रमण गर्न...

कात्तिक १९ मा देउवा भारत जाने

Binod Sapkota कार्तिक ९, 2073

कात्तिक १९ मा देउवा  भारत जाने ९ कात्र्तिक काठमाडौं   – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कात्तिक १९ देखि तीन दिन भारत भ्रमण गर्ने भएका छन् । भारत...

लोकमानविरुद्ध सर्वसाधारणले पनि उजुरी ...

Binod Sapkota कार्तिक ९, 2073

लोकमानविरुद्ध सर्वसाधारणले पनि उजुरी दिन पाउने ९ कात्तिक, काठमाडौं ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीविरुद्ध सर्वसाधरणसमेतले महाभियोग सिफारिस समितिमा उजुरी दिन पाउने भए...

मेलम्ची खानेपानी वितरण गर्न नौ ठाउँमा...

Binod Sapkota कार्तिक ९, 2073

मेलम्ची खानेपानी वितरण गर्न नौ ठाउँमा रिजर्भ ट्यांकी ९ कात्तिक, काठमाडौं । आउने दसैंँसम्म काठमाडौंका बासिन्दाले बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी खान पाउने भएका छन् । आयोजनाका कार्यकारी निर...

कार्कीलाई महाभियोग लागेसँगै अख्तियारक...

Binod Sapkota कार्तिक ८, 2073

कार्कीलाई महाभियोग लागेसँगै अख्तियारको जासुसी संयन्त्र पनि हट्यो ८ कात्र्तिक काठमाडौं ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले व्यक्ति निगरानीका लागि प्रयोग गरिने जासुसी संयन्त्र हटाएको छ । कार्यवाहक प्रमुख दीप बस्न...