लोकतन्त्रको आधार निर्वाचन– प्रधानमन्त्री देउवा

Binod Sapkota कार्तिक २२, 2074

प्रधानमन्त्री शेरबहाखुर देउवाले निर्वाचनलाई भय र त्रासबाट मुक्त बनाउने वातावरण निर्माणमा सबैको ध्यान केन्द्रित हुनुपर्ने बताउनुभएको छ । प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन सन्दर्भमा गृह मन्त्रालयद्वारा जनकपुरधाममा आज आयोजित २ नं प्रदेश सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उहाँले ...

नेपाल र पोखरेलका निर्वाचन परिचालन कमि...

कार्तिक १९, 2074 आगामी मंसिर २१ गतेको प्रतिनिधिसभाको निर्वाचनका लागि काठमाडाँै क्षेत्र नं २ बाट नेकपा (एमाले) का तर्फबाट उम्मेदवार बन्नु्भएका वरिष्ठ नेता माधवकुमार नेपालको चुनावी गतिविधि प्रचारप्रसार गर्नका लागि निर्वाचन परिचालन कमिटी गठन गरिएको छ । नेपालको प्रचा...

ठाकुरलाई मुख्यमन्त्रीमा प्रस्ताव गरिए...

कार्तिक १२, 2074 संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टीका अध्यक्षमण्डलका नेता महन्थ ठाकुरलाई २ नं प्रदेशको मुख्यमन्त्रीमा प्रस्ताव नगरिएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले प्रदेश नं २ मा को...

गोरखाका नयाँ शक्तिका नेता पोख्रेल माओ...

कार्तिक १२, 2074 नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखाको विकास र समृद्धिका लागि माओवादी केन्द्र र वाम गठबन्धनको विकल्प नभएको बताउनुभएको छ । डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीका केन्द्रीय परिषद् सदस्य तथा गोरखाका समाजसेवी ...

डा. कोइराला मोरङ-६ मा निर्वाचन लडने,व...

डा. कोइराला मोरङ-६ मा निर्वाचन लडने,वामगठबन्धनकाे उमेदवार भागाभाग

कार्तिक १२, 2074 नेपाली काग्रेसका प्रभावशाली नेता डा शेखर कोइराला मोरङ क्षेत्र नम्बर ६ बाट निर्वाचन लडने टुङ्गो लागेको बिहिवार बसेको काग्रेसको संसदिय बोर्डले उहाँलाई निर्वाचन क्षेत्र र स्थानिय जनताको सिफरिसको आधारमा मोरङ क्षेत्र नम्बर ६ मा...

गोर्खाली जनता विकासको पक्षमा छन्, चुन...

कार्तिक ६, 2074                    नेपाली कांग्रेसका युवा नेता एवं गोरखा क्षेत्र नम्बर १ ख बाट प्रदेशसभा सदस्यका उम्मेदवार राजेन्द्र बजगाईले गोरखाली जनताले लोकतन्त्र र विकासका पक्षमा मत दिने विश्वास व्यक्त गर्नुभएको छ । आफ्नो उम्मेदवारीको औचित्यबारे प्रका...

उम्मेदवारको मनोनयन दर्ता शान्तिपूर्ण ...

कार्तिक ५, 2074                                          पहिलो चरणमा आगामी मसिर १० गते हुनेप्रतिनिधिसभाप्रदेशसभा सदस्य निर्वाचनका लागि आज ३२ जिल्लाका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयनको दर्ता शान्तिपूर्ण रूपमा शुरु भएको छ । उ...

बाम एकताले देश नै खतरामा पर्ने भन्दै ...

बाम एकताले देश नै खतरामा पर्ने भन्दै लोकतन्त्रलाई जोगाउन काँग्रेस एकजुट हुनुपर्नेः प्रधानमन्त्री देउवा

आश्विन ३१, 2074 प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केही बामपन्थी दलको गठबन्धनले लोकतन्त्रमा चुनौती देखिएको बताउनुभएको छ । पार्टीको भातृसंस्था नेपाल विद्यार्थी संघले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको पूर्वसन्ध्य...

यी हुन् समानुपातिक सूचीमा परेका कांग्...

आश्विन ३१, 2074 मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले ठूला नेताहरुको नाम समेत समानुपातिकमा राखे सिफारिस गरेको छ । समानुपातिकमा कृष्णप्रसाद सिटौला, केबी गुरुङ जस्ता हेभि वेटका नेताहरुलाई समेत कांग्रेसले समानुपातिकमा सिफारिस गरेका हो। य...

आजदेखि माओवादी भागमा राप्रपाको राज

आश्विन ३१, 2074 काठमाडौं । लामो समयको सत्ता सहयात्रापछि एनेकपा माओवादीले आजदेखि औपचारिक रुपमा सरकार छोड्दैछ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग वाम गठवन्धन गरेपछि सत्ता छाड्न माओवादी केन्द्रलाई चौतर्फी दवाव थियो । त्यसको अलावा माओवादीलाई एक्ल्याउन कांग्रेसले...

राप्रपा (प्र)का उम्मेदवार सिफारिस

आश्विन ३१, 2074 राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले झापाका सबै निर्वाचन क्षेत्रमा प्रदेश तथा प्रतिनिधिसभाका लागि उम्मेदवार तय गरेको छ । उम्मेदवार छनोट समितिका सदस्य जयबहादुर श्रेष्ठका अनुसार क्षेत्र नं १ देखि ५ नंसम्मका सबै निर्वाचन क्षेत्रमा पार्टीब...

भाइटीकाको साइत ११ः५१ बजे उत्तम

आश्विन २९, 2074 यस वर्षको भाइटीकाको साइत कात्तिक ४ गते शनिबार मध्याह्न ११ः५१ मा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले सो समय अभिजित् (विजय) मुहूर्तको साइत दिएको राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार भ...

चुनावअघि नै कांग्रेस-फोरमको एकता

आश्विन २७, 2074 फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले नेपाली कांग्रेससँग पार्टी एकीकरण गर्न पार्टीभित्र छलफल थालेका छन् । फोरम लोकतान्त्रिकका अधिकांश केन्द्रीय नेताहरूले चुनावअघि नै कांग्रेससँग एकीकरण गर्न अध्यक्ष गच्छदारलाई सल्लाह दिएका छन् । केही नेताल...

आँखा चिन्हमै चुनाव लड्ने बाबुरामको घो...

आश्विन २७, 2074 नेकपा एमालेको चुनाव चिन्ह सूर्य लिएर निर्वाचन लड्ने घोषणा गरेका नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले अन्ततः आफ्नै पार्टीको चुनाव चिन्हमा चुनाव लड्ने भएका छन्  । पार्टीको संघीय सचिवालय बैठकमा भट्टराईले देब्रे आँखा चुनाव चिन्हबाटै निर्वाचन लड्न...

वीपी प्रतिष्ठानले काँग्रेसविरुद्ध वाग...

आश्विन २७, 2074 वीपी चिन्तन प्रतिष्ठानले आगामी केन्द्र र प्रदेसको निर्वाचनमा छुट्टै उमेदवारी दिने भएको छ । नेपाली काँग्रेसले अवलम्बन गरेको सङ्घीयता, धर्मनिरपेक्षत, भारतपरस्त विदेश नितिप्रति असहमति जाहेर गर्दै प्रतिष्ठानले छुट्टै उमेदवारी दिने भएको हो । प्रतिष्...