काँग्रेससँग पार्टी एकीकरण हुन सक्छ ः गच्छदार

Binod Sapkota आश्विन २७, 2074

उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले नेपाल लोकतान्त्रिक फोरम र नेपाली काँग्रेसबीच निर्वाचन अगाडि पार्टी एकीकरकण हुन सक्ने बताउनुभएको छ । विराटनगर विमानस्थलम आज साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस सम्बन्धमा दुवै पार्टीका नेताहरुबीच छलफल भई सहमतिपश्चात बृह...

राप्रपा इलामबाट उम्मेदवार सिफारिस

आश्विन २७, 2074 आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभाका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) इलामले पनि उम्मेदवार चयन गरेको छ । राप्रपाले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवारमा इलाम क्षेत्र नं १ बाट योगराज लामिछाने र क्षेत्र नं २ बाट लालबहादु...

प्रजातान्त्रिक प्रक्रिया टिकाउन सबै ए...

आश्विन २६, 2074 नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रजातान्त्रिक प्रक्रिया टिकाउन सबै एकजुट हुनुपर्ने बताउनुभएको छ । नेपाली काँग्रेस काठमाडौँले प्रदेशसभा र प्रतिनिधिसभाको पूर्वसन्ध्यामा आज यहाँ आयोजना गरेको ‘समृद्ध नेपाल निर्माणको आधार ः सङ्घ र प्रदेशमा ...

काँग्रेसद्वारा बन्दसूची बनाउन शुरु

आश्विन २६, 2074 प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टीकातर्फबाट समानुपातिक बन्दसूचीको नामावली तयार गर्ने गृहकार्य शुरु गरेको छ । पार्टीकातर्फबाट संसद्को निर्वाचनमा उम्मेदवार चयन गर्नका लागि आज संसदीय समिति गठन भ...

काँग्रेस सुनसरीबाट उम्मेदवारको नाम सि...

आश्विन २५, 2074 नेपाली काँग्रेस सुनसरीले प्रत्यक्ष र समानुपातिकतर्फ गरी १२ पदका लागि २४१ जना सम्भावित उम्मेदवारको नामावली केन्द्रमा सिफारिश गरेको छ ।  नेका सुनसरीको मातहतका कमिटीले अगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार...

सिटौलाले क्षेत्र छाडेको होइन, लिङ्देन...

आश्विन २५, 2074 झापा क्षेत्र नम्बर ३ बाट नेपाली काँग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले चुनाव नलड्ने भनी चलाइएको हल्ला निराधार रहेको झापा काँग्रेसले जनाएको छ । झापा क्षेत्र नम्बर ३ राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनलाई छाडेर सिटौला समानुपातिकबाट उ...

राष्ट्रियसभा गठन र निर्वाचनबारे वाम ग...

आश्विन २४, 2074 नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का शीर्ष नेताले राष्ट्रिय सभाको निर्वाचनमा समान धारणा बनाएर जाने निर्णय गरेका छन् । सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा आज बसेको दुई दलका शीर्ष नेताको बैठकमा राष्ट्रियसभा गठन र त्यसको प्रक्रियालाई ...

राप्रपा एकताको गृहकार्य शुरु

आश्विन २४, 2074   विभिन्न अवसरका लागि जुट्ने तथा सामान्य विषयमा झिनो मत बाझिँदा प्रतिष्ठाका कारण देखाउँदै फुट्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीका विभिन्न समूह पछिल्लो पटक मुलुकमा देखिएको राजनीतिक धु्रवीकरणका कारण पुनःएकताबद्ध हुनका लागि गृहकार्यमा छन् । आसन...

पर्यटन मन्त्री देवद्वारा स्पष्टीकरण पेश

आश्विन २३, 2074 संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीतेन्द्रनारायण देवले आज अपराह्न निर्वाचन आयोग कान्तिपथ, काठमाडौँमा उपस्थित भई स्पष्टीकरण बुझाउनुभएको छ । आयोगले मन्त्री देवलाई नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई आयोगको सहमतिबि...

नयाँ संस्कारसहितको पार्टी बनाउन एकता ...

आश्विन २३, 2074 नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ राजनीतिक संस्कार स्थापना गरी मुलुकको आर्थिक र सामाजिक विकासका लागि नै कम्युनिस्ट पार्टीबीच एकता हुन लागेको बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीको सहायक सं...

सिरहा क्षेत्र नं १ बाट अध्यक्ष ओलीको ...

आश्विन २२, 2074 आगामी प्रतिनिधिसभा निर्वाचनमा सिरहा क्षेत्र नं १ बाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको नाम सिफारिस भएको छ । एमाले क्षेत्रीय समितिको बैठकले क्षेत्र नं १ बाट सर्वसम्मतरुपमा अध्यक्ष ओलीको नाम सिफारिस भएको क्षेत्रीय अध्यक्ष रामदयाल यादवले जानक...

सांसद जोशीद्वारा नीलबाराही पुलको उद्घाटन

आश्विन २१, 2074 सांसद नवीन्द्रराज जोशीले काठमाडौँ महानगरपालिका वडा नं २० को कोहिटी र वडा नं १३ को टंकेश्वर मन्दिर जोड्ने नीलबाराही पुलको आज उद्घाटन गर्नुभयो । उक्त पुल निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमबाट प्राप्त आर्थिक सहयोगमा कोहिटी विकास समितिले निर्...

बाम एकता स्वागतयोग्य ः महामन्त्री सिंह

आश्विन २१, 2074 नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले बाम एकता स्वागतयोग्य रहेको बताउनुभएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले संविधानका पक्षधर शक्ति एक हुनु राम्रो भएको भन्दै अहिले भएको बाम एकता स्वागतयोग्य रहेको बताउनुभएको हो । निर्वाचनमा मिल...

गुटबन्दी छोड्नुपर्छ बहुमत काँग्रेसकै ...

आश्विन २१, 2074 बामपन्थी शक्तिहरु एउटै ध्रुवमा ध्रुवीकरण भएपछि नेपालमा लोकतान्त्रिक शक्तिको नेतृत्व गरेको नेपाली काँग्रेसले पनि लोकतान्त्रिक शक्तिहरुबीच ध्रुवीकरणको प्रयास गरेको छ । आसन्न निर्वाचनको लागि तालमेल गरेर जानको लागि काँग्रेसले विभिन्न छ दलहरुलाई एकठाउँ...

माओवादी सरकार ढाल्ने पक्षमा छैन – अध्...

आश्विन २१, 2074   नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी नेपाली काँग्रेस नेतृत्वको सरकार ढाल्ने पक्षमा नरहेको बताउनुभएको छ । उहाँले भन्नुभयो “वाम गठबन्धन, पार्टी एकता फरक विषय हो । सरकार संविधान कार्यान्वयन गराउने लक्ष्य...