12, March 24, 2017

बिप्पामा चीनको जवाफ पर्खिंदै सरकार

Binod Sapkota कार्तिक १०, 2073
f.title

१० कात्तिक, काठमाडौं ।सरकारले पाँच वर्षअघि भारतसँग गरेको दुईपक्षीय लगानी प्रवर्द्धन तथा संरक्षण सम्झौता ९बिप्पा० व्यावस्थापिका संसदबाट अनुमोदन गराउने भएको छ ।  तिहारपछि मन्त्रिपरिषदले पारित गरेर बिप्पा संसदमा पेस गर्ने र अनुमोदन गराउने सरकारको तयारी छ । सर्वोच्च अदालतको अन्तरिम आदेशले संसदबाट ...

सडक निर्माण रोक्न मन्त्रीसमेतको दबाब

Binod Sapkota कार्तिक १०, 2073

सडक निर्माण रोक्न मन्त्रीसमेतको दबाब १० कात्तिक, काठमाडौं । त्रिपुरेश्वर(कलंकी(नागढुंगा खण्डको निर्माणमा स्थानीय मात्र होइन, कार्यकारी पदमा आसीन मन्त्रीसमेत बाधक बनेका छन् । ८ असोजमा क...

कार्कीसँगै शीर्ष नेताहरुको पनि चर्को ...

Binod Sapkota कार्तिक १०, 2073

कार्कीसँगै शीर्ष नेताहरुको पनि चर्को आलोचना काठमाडौं १० कात्र्तिक । अख्तियार प्रमुख लोकमानसिंह कार्कीको विरुद्ध महाभियोग पारित गर्नुका साथै उनकोि नियुक्तिका लागि सिफारिस गर्ने शीर्ष नेताहरुला...

भारतीय नागरिकलाई नेपाली समान व्यवहार ...

Binod Sapkota कार्तिक १०, 2073

भारतीय नागरिकलाई नेपाली समान व्यवहार गर्न दबाब १० कात्तिक, काठमाडौं । भारतले आफ्ना नागरिकलाई नेपालीसरह ‘राष्ट्रिय व्यवहार’ हुनुपर्ने भन्दै नेपाललाई पुनः दबाब दिएको छ । भारतीय विदेश मन्त्रालयले...

लोकमानको बिषयमा राजनीतिक चलखेल, कांग्...

Binod Sapkota कार्तिक १०, 2073

लोकमानको बिषयमा राजनीतिक चलखेल, कांग्रेसलाई मनाउन संसद बैठक स्थगित १० कात्र्तिक काठमाडौं ।  व्यवस्थापिका–संसद्को बैठक १५ दिनपछि बस्ने गरी स्थगित भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह ...

श्रमजीवि ऐन कार्यान्वयन गर्ने सञ्चारम...

Binod Sapkota कार्तिक ९, 2073

श्रमजीवि ऐन कार्यान्वयन गर्ने सञ्चारमन्त्रीको प्रतिवद्धता काठमाडौं, ९  कात्तिक ।  सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले श्रमजीवि पत्रकार ऐन पूर्ण कार्यान्वयन र समानुपातिक विज्ञापन नीति लागु गर्ने...

विप्लव माओवादी अतिवादी समूह : प्रहरी

Binod Sapkota कार्तिक ९, 2073

विप्लव माओवादी अतिवादी समूह : प्रहरी   काठमाडौं ९ कात्र्तिक ।  सुरक्षा निकायको अध्ययनमा नेत्रबहादुर चन्द (विप्लव) ले नेतृत्व गरेको नेकपा माआवादी ‘अतिवादी समूह’मा रहेको छ । नेपाल ...

सरकारलाई दिएको समर्थन फिर्ता गर्ने प्...

Binod Sapkota कार्तिक ९, 2073

सरकारलाई दिएको समर्थन फिर्ता गर्ने प्रस्ताव ९ कात्तिक, काठमाडौं । नेपाल सद्भावना पार्टीले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लि...

महाअभियोग समितिको कार्यविधिमा विवाद

Binod Sapkota कार्तिक ९, 2073

महाअभियोग समितिको कार्यविधिमा विवाद ९ कात्तिक, काठमाडौं । महाअभियोग सिफरिस समितिको कार्यविधि बनाउने विषयमा मतभेद देखिएको छ । जसका कारण कार्यविधि बनाउन गठन भएको उपसमितिले सोमबारसम्म पन...

लोकमानको बिसयमा कांग्रेसको बार्गीनि...

Binod Sapkota कार्तिक ९, 2073

लोकमानको बिसयमा  कांग्रेसको  बार्गीनिंग प्वाइण्ट ९ कात्तिक, काठमाडौं । अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा दर्ता महाभियोग प्रस्तावमा कांग्रेसले औपचारिक धारणा सार्वजनिक गर्ने भएको छ । ...

कांग्रेस केन्द्रिय कार्यसमितिको बैठक ...

Binod Sapkota कार्तिक ८, 2073

कांग्रेस केन्द्रिय कार्यसमितिको बैठक बस्दै, काठमाडौं, ८ कात्तिक ।  नेपाली कांग्रेसको केन्द्रिय कार्यसमितिको बैठक आज बस्दैछ ।  बैठकमा लोकमानसिंह कार्कीको महाअभियोगका विषयमा छलफल हुनेछ । यस अघि...

कार्कीको दबाबमा राष्ट्र बैंकले एनसेलक...

Binod Sapkota कार्तिक ८, 2073

कार्कीको दबाबमा राष्ट्र बैंकले एनसेलको लाभांश रकम विदेश लैजान दिएको खुलासा ८ कात्र्तिक, काठमाडौं  । संसदीय समितिको निर्देशन र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन विपरित दुई साताअघि अख्तियार प्रमुख लोकमानसिंह कार्कीको दब...

मलाई नौ गतेसम्म कसैले मारेन भने प्रस्...

Binod Sapkota कार्तिक ८, 2073

मलाई नौ गतेसम्म कसैले मारेन भने प्रस्ताव अगाडि बढ्छ : सांसद शाही ८ कात्र्तिक काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंहका विरुद्ध महाअभियोगका प्रस्तावक माओवादी केन्द्रका सांसद महेन्द्र...

एमालेको सूर्य र राप्रपा नेपालकाये गाई...

Binod Sapkota कार्तिक ८, 2073

एमालेको सूर्य र राप्रपा नेपालकाये गाई चिन्ह गुम्ने खतरा ! ८ कात्तिक, काठमाडौं । दुई प्रतिपक्षी दल एमाले र राप्रपा नेपालको चुनावी चिन्ह गुम्ने खतरा देखिएको छ । व्यवस्थापिका संसदमा छलफलमा रहेको राजनीतिक दलसम...

लोकमानका विषयमा महाअभियोग पारित वा वि...

Binod Sapkota कार्तिक ६, 2073

लोकमानका विषयमा महाअभियोग पारित वा विफल पार्ने भन्ने बिषयमा काग्रेसमा तीन धार काठमाडौं ६ कात्तिक  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध लगाइएको महाअभियोगका विषयमा कांग्रेसले अझै संस्थागत निर्ण...