17, April 26, 2017

सबै राष्ट्रिय भाषा कामकाजी बनाउन मोर्चाको अडान

Binod Sapkota आश्विन ९, 2073
f.title

९ असोज, काठमाडौं । वर्तमान गठबन्धनसँग तीनबुँदे सहमति गरेर सरकारलाई समर्थन गरेको मधेसी मोर्चाले सबै राष्ट्रिय भाषालाई कामकाजी भाषा बनाउन प्रस्ताव गरेको छ । ःबलष्कज(क्गmबलप्रधानमन्त्री प्रचण्ड, दुई उपप्रधानमन्त्री विमलेन्द्र निधि र कृष्णबहादुर महरासँग मोर्चाका नेताहरुको भएको पटकपटकको अनौपचारिक छ...

माओवादीको केन्द्रीय समिति घटाउने तयारी

Binod Sapkota आश्विन ९, 2073

माओवादीको केन्द्रीय समिति घटाउने तयारी काठमाडौं ९ असोज ।  सत्तारूढ माओवादी केन्द्रले २५ सय सदस्यीय पार्टी केन्द्रीय समितिको आकार घटाउन छलफल सुरु गरेको छ । शनिबार पेरिसडाँडास्थित मुख्यालय...

अख्तियार प्रमुख कार्कीको फाइल अदालतमा

Binod Sapkota आश्विन ८, 2073

अख्तियार प्रमुख कार्कीको फाइल अदालतमा ८ असोज काठमाडौं  ।  प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा लोकमानसिंह कार्कीलाई नियुक्तिका...

संविधान संशोधनको अन्तिम तयारी, एक सा...

Binod Sapkota आश्विन ८, 2073

 संविधान संशोधनको अन्तिम तयारी, एक साताभित्रै  संशोधन हुने ८ असोज काठमाडौं ।  प्रधानमन्त्री प्रचण्डले एक साताभित्र संविधानको दोस्रो संशोधन प्रस्ताव दर्ता गर्ने गरी मधेस केन्द्रीत दलसँग कुराकानी थालेका छन् ।...

गृहमन्त्री-आईजी विवाद चर्कियो

Binod Sapkota आश्विन ७, 2073

गृहमन्त्री-आईजी विवाद चर्कियो ७ असोज काठमाडौं।  कैलालीको टीकापुरमा गत वर्ष भएको प्रहरी हत्यालाई राजनीतिक मुद्दा भनी उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले अडान लिएपछि प्रहरी...

ओलीमाथि ‘काउन्टर अट्याक’

Binod Sapkota आश्विन ७, 2073

ओलीमाथि ‘काउन्टर अट्याक’ ७ असोज, काठमाडौं । बालकोट दरवारबाट आफ्नो ‘मण्डले’ राष्ट्रवादी छविलाई प्रचार गराईरहेका एमाले अध्यक्ष केपी ओलीमाथि ‘काउन्टर अट्याक’ भएको छ । ओलीले प्...

एमाले केन्द्रीय कमिटी बैठक– ‘गुटबन्दी...

Binod Sapkota आश्विन ७, 2073

एमाले केन्द्रीय कमिटी बैठक– ‘गुटबन्दी अन्त्य गर्दै निर्वाचनकेन्द्रित अभियान’ ७ असोज, काठमाडौं । कैलालीको टीकापुरमा गत वर्ष भएको प्रहरी हत्यालाई राजनीतिक मुद्दा भनी उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले अडान लिएपछि प्रहर...

परराष्ट्रमन्त्री महत र मङ्गोलियाका वि...

Binod Sapkota आश्विन ६, 2073

परराष्ट्रमन्त्री महत र मङ्गोलियाका विदेशमन्त्री अरगीलबिच भेट ६ असोज न्युयोर्क ।  परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत र मङ्गोलियाका विदेशमन्त्री सेन्डमुन्ख अरगीलबिच भूपरिवेष्ठित राष्ट्रहरुबिच साझा धारणा बनाएर अ...

भूकम्पपीडितले किस्ता नपाएपछि प्रधानमन...

Binod Sapkota आश्विन ६, 2073

भूकम्पपीडितले किस्ता नपाएपछि प्रधानमन्त्री असन्तुष्ट, सीईओ फेर्न कसरत ६ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ४५ दिनमा पुनर्निर्माण प्राधिकरणले गरेको कामप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन्...

‘उहाँ मात्रै होइन, म पनि बिष्फोटको च...

Binod Sapkota आश्विन ६, 2073

 ‘उहाँ मात्रै होइन, म पनि बिष्फोटको चरणमा छु । कमरेडहरु, यो अति भयो…!’ ६ असोज काठमाडौं ।  ‘उहाँ मात्रै होइन, म पनि बिष्फोटको चरणमा छु । कमरेडहरु, यो अति भयो…!’ सोमबार बिहान तुलसीलाल स्मृति प्रतिष्ठानमा एमाले विदेश वि...

कांग्रेसबाट ७ मन्त्री थपिँदै, को–को ब...

Binod Sapkota आश्विन ५, 2073

कांग्रेसबाट ७ मन्त्री थपिँदै, को–को बन्दै छन् ? ५ असोज काठमाडौं ।  कांग्रेसका तर्फबाट मन्त्रिपरिषदमा ७ राज्यमन्त्री थपिने भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीका तर्फबाट ८ राज...

ओलीमाथि नै आपत !

Binod Sapkota आश्विन ५, 2073

ओलीमाथि नै आपत ! ५ असोज काठमाडौं । बैठक, छलफलहरुमा सबैलाई उखान र तर्क हालीहाली ठेगान लगाउने केपी ओली अवाक् भए भन्दा पत्याउन मुस्किल पर्छ । तर, एकदिन त्यस्तै भयो, ‘ए...

विद्यालयमा बम राख्नेलाई कारबाही गर- अ...

Binod Sapkota आश्विन ४, 2073

विद्यालयमा बम राख्नेलाई कारबाही गर- अनेरास्ववियु  ४ असोन काठमाडौ । मंगलबार राजधानीका विभिन्न विद्यालयहरुमा बम विस्फोट गराइएको र विद्यालयमा बम राखिएको घटना प्रति अनेरास्ववियुले  घोरभात्सना गरेको छ ।...

लचिलो बन्दै संविधान संशोधनमा सहमति जु...

Binod Sapkota आश्विन ४, 2073

लचिलो बन्दै संविधान संशोधनमा सहमति जुटाउने पक्षमा माओवादी ४ असोज, काठमाडौं । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड मधेसी, थारूलगायतले उठाउँदै आएका सीमांकनलगायतका मुद्दामा लचिलो बनेर संव...

प्रधानमन्त्री दाहाल पार्टीभित्रै आलोचित

Binod Sapkota आश्विन ४, 2073

प्रधानमन्त्री दाहाल  पार्टीभित्रै आलोचित ४ असोज, काठमाडौं ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफूले जारी गरेको संयुक्त वक्तव्यले भारत भ्रमण फलदायी बनाएको विश्लेषण गरेका प्रधानमन्त्री ...