सिरहा क्रिकेट संघमा महासेठ

Binod Sapkota कार्तिक ८, 2074

                               जिल्ला क्रिकेट संघ सिरहाको नयाँ कार्यसमिति गठन भएको छ । संघको पहिलो अधिवेशनले सुनिलकुमार महासेठका अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । संघका उपाध्यक्षमा विकल विष्ट, सचिवमा नारायण खड्का र कोषाध्यक्षमा श्यामबाबु यादव तथा सदस्यमा मनोजकुमार साह, जीतेन्द...

नेपाली कराते खेलाडी गिनिस बुक अफ वल्र...

आश्विन २४, 2074   कराते खेलाडी उज्ज्वल ठकुरी गिनिस बुक अफ वल्र्ड रेकर्डमा दर्ता भएका छन् । ठकुरीले गिनिज बुकमा रहेको भ्यानडम शैलीद्वारा पुरुषले अधिक वजन उठाउने विधामा ५० केजीको कीर्तिमान तोडेर ६३.५८ केजी उठाई नयाँ विश्व कीर्तिमान कायम गरेका हुन् । काठम...

नसंचानासः खल धिमेबाजामा पहिलो

आश्विन २१, 2074   काठमाडौँ उपत्यकाव्यापी धिमेबाजा प्रतियोगितामा नसंचानासःखलले प्रथम स्थान हासिल गरेको छ । मानन्धर व्यायाम मन्दिरको २५औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित प्रतियोगितामा २१ समूहलाई पछाडि पार्दै एकै परिवारका चार दाजुभाइको समूह नसंचानासले ...

तरबार लडाउने र नचाउने पर्वको संरक्षणम...

आश्विन २०, 2074 रैनादेवी छहरा गाउपालिका– ५, मुझुङ्गको कटौजेपानीका युवाले तरबार लडाउने र नचाउने पर्वको संरक्षणमा जुटेको छ । सेनकाली राजाका पालादेखि तरबार लडाउने र नचाउने परम्परा रहेकोमा पछिल्लो समयमा यो लोप हुँदै गएको थियो । तर यसपाली स्थानीय युवाले ५० थान तरबा...

कञ्चनपुरमा धमाधम खेलकुद संरचना बन्दै

आश्विन १९, 2074 ः कञ्चनपुरको भीमदत्तनगरस्थित जिल्ला खेलकुद विकास समितिको खेलमैदान परिसरमा विगत केही वर्षयता धमाधम खेलकुद संरचना निर्माण हुँदै गएका छन् । जिल्ला खेलकुद विकास समितिको नेतृत्वभन्दा पनि सम्बन्धित खेल प्रशिक्षक र विभिन्न खेल संघ÷संगठनको सक्रियतामा ख...

प्रदेशस्तरीय टि–२० क्रिकेट शुरु

आश्विन १७, 2074 दमकडा क्रिकेट क्लबको आयोजनामा प्रदेशस्तरीय टि–२० क्रिकेट प्रतियोगिता पाल्पाको तानसेनस्थित दमकडामा शुरु भएको छ । सोमबारदेखि सञ्चालनमा आएको टि–२० क्रिकेट प्रतियोगिताको पहिलो खेलमा करुवा ब्वायजलाई प्रोफेसनल क्रिकेट क्लबले ८ विकेटले पराजित गरेको छ ...

अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको ...

आश्विन १६, 2074 नवलपरासीको भुजहवामा सम्पन्न अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको उपाधि भारत गोरखपुरका शैलेश पहलवानले हासिल गरेका छन् । आइतबार सम्पन्न प्रतियोगितामा शैलेशले उपाधिमाथि कब्जा जमाउन सफल भएका हुन् । यसैगरी प्रतियोगिताको उपविजेता भारतको बहराइचका राधे...

यू–१८ साफ फुटबल प्रतियोगितामा नेपालद्...

आश्विन १२, 2074 नेपालले भुटानमा जारी १८ वर्ष मुनि उमेर समूहको साफ फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । राजधानी थिम्पु स्थित चाङ्गग्लिमिनथाङ्ग रङ्गशालामा आज सम्पन्न प्रतियोगिताको अन्तिम खेलमा भारतलाई ० का बिरुद्ध २ गोलले पराजित गर्दै नेपाल हेड टु हेडका आधा...

नेपालका लागि भारतसँगको खेल ‘गर या मर’

आश्विन ६, 2074 एएफसी यू १६ छनोटमा सुखद सुरुआत गर्न बाट चुकेको नेपालले अघिल्लो चरण पुग्ने सम्भावना जीवित राख्न आजको खेल जित्नु बाहेकको विकल्प हुने छैन । बराबरी वा हारले टोली छनोट चरणबाट बाहिरिने लगभग पक्का हुनेछ । यस्तोमा परिस्थितिकाबीच नेपालले चिरपरिचित प्रतिद्व...

प्रदेश नं १ स्तरीय ब्याडमिन्टन प्रतिय...

भाद्र २९, 2074 तेह्रथुमको म्याङ्लुङमा प्रदेश नं १ स्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता आजदेखि शुरु भएको छ ।  जिल्लामा बढ्दो ब्याडमिन्टन मोह र यसको विकासका लागि तेह्रथुम ब्याडमिन्टन संघले आयोजना गरेको सो प्रतियोगिता म्याङ्लुङ नगरपालिकाका प्रमुख सञ्जयकुमार तुम...

सिंगापुरलाई हराउँदै नेपाल समूह विजेता

भाद्र २९, 2074 मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल सिंगापुरलाई सात विकेटले पराजित गरी समूह ‘ए’को विजेता बनेको छ ।  टस जितेर ब्याटिङ गरेको सिंगापुरले २८.३ ओभरमा सवै विकेट गुमाएर ६७ रन बनायो । विजयी लक्ष्य न...

भुटानलाई पराजित गर्दै नेपाल सेमिफाइनल...

भाद्र २८, 2074 मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले भुटानलाई नौ विकेटले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।  टस जितेर ब्याटिङ गरेको भुटानले २८ ओभरमा सवै विकेट गुमाउँदै ५० रन मात्र बनायो । ए...

फुटसलले नेपाललाई अन्तरर्राष्ट्रिय क्ष...

भाद्र २८, 2074 युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले फुटसल खेलले नेपाललाई अन्तरराष्ट्रिय क्षेत्रमा चिनाउनुपर्ने बताउनुभएको छ ।  नेपाल तरुण दल, काठमाडौँ महानगरपालिका–२६ एकाई समितिले आज आयोजना गरेको प्रथम वीर गणेशमान स्मृति कप खुल्ला फुटसल प्रतियोगिताको ...

गणेशमान प्रथम स्मृति कप खुल्ला फुटसल ...

भाद्र २७, 2074   वीर गणेशमान प्रथम स्मृति कप खुल्ला फुटसल प्रतियोगिता आयोजना गरिने भएको छ ।  युवालाई खेलप्रति आकर्षण गर्ने उद्देश्यले २०४६ सालको जनआन्दोलनका कमाण्डर गणेशमान सिंंहको स्मृतिमा नेपाल तरुण दल काठमाडौँ महानगरपालिका–२६ ले पहिलोपटक सो प्रतियोगिता ...

उपत्यकाव्यापी कराँते– किक बक्सिङ प्रत...

भाद्र २७, 2074 । चाँगुनारायण नगरपालिका–८ सुडालमा पहिलो पटक काठमाडौँ उपत्यकाव्यापी एवं काभ्रे व्यापी कराँते तथा किक बक्सिङ प्रतियोगिता शनिबारदेखि हुने भएको छ ।  ‘संवाहक डट कम’ले आयोजना गर्ने प्रतियोगिता यही भदौ ३१ गते हुनेछ । बीसदेखि ६० केजीमाथि तौल समूहका पुर...