आत्मघाती गोल गरेको ८ मिनेटमा अर्को गोल तर सफलता शुन्य

Binod Sapkota आश्विन १३, 2073

असोज १३ एजेन्सी ।  च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति भएको सेल्टिक र म्यानचेष्टर सिटी बिचको खेल ३ – ३ को बराबरीमा रोकिएको छ । म्यानचेष्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिवलाले देखेको जितेको सपना पूरा हुन सकेन । सेल्टिकका मोउसा डेम्बेलले पहिलो गोल गर्दै सेल्टिकलाई अग्रता दिलाए । खेलको ३ औं मिनेट...

थ्रीस्टार समूह विजेता बन्दै सेमिफाइनलमा

आश्विन १०, 2073 काठमाडौँ, १० असोज । नेपालको थ्रीस्टार क्लब ६४ औँ संस्करणको बोर्डोलोई ट्रफी फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भारतको गुवाहाटीस्थित नेहरु स्टेडियममा आइतबार अबेर राति भएको खेलमा घरेलु टोली सिलोङ लाजोङ फुटबल क्लबसँग १–१ गोलको बराबरी खेल...

स्पेनिस ला लिगाको शनिबारको खेलमा बार...

आश्विन ९, 2073 ९ असोज,  काठमाडौ  ।  स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको स्पोर्टिङ डी गिजोनसँगको खेलमा शानदार जित निकाल्दै बार्सिलोनाले लिग लिडर रियल मड्रिडसँगको अंक दूरी छोट्याएको छ । बार्सिलोनाले १० खेलाडीमा सीमित भएको गिजोनलाई ५–० ले हरायो । बार्सिलोन...

रियो ओलम्पिकमा नेपालको खर्च १ करोड १६...

आश्विन ६, 2073 ६ असोज, काठमाडौं । ब्राजिलको रियो दी जेनेरियोमा सम्पन्न ३१औँ ग्रीष्मकालीन ओलम्पिकमा नेपाली टोलीको कुल खर्च एक करोड १६ लाख ६४ हजार रुपैयाँ भएको देखिएको छ। तर, नेपाल ओलम्पिक कमिटी (एनओसी)ले रियो ओलम्पिकमा आफूहरूको ९८ लाख ६४ हजार रुपैयाँ मात्र खर्च भ...

खेलमैदान मा नै मेस्सी घाइते

आश्विन ६, 2073 ६ असोज, काठमाडौं । बार्सिलोनाका अर्जेन्टिनी स्टार लिओनल मेस्सी स्पेनिस ला लिगामा एथ्लेटिको मड्रिडविरुद्धको खेलका क्रममा घाइते भएका छन् । खेलको ५९ औं मिनेटमा डिएगो गोडिनको ट्याकलका क्रममा मेस्सी घाइते भएका हुन् । र, अब तीन साता मैदान बाहिर रहने भएक...

राष्ट्रिय क्याक म्याराथनको उपाधि मगरलाई

आश्विन ५, 2073 ५ असोज नवलपरासी, । नवलपरासीमा सम्पन्न प्रथम राष्ट्रिय क्याक म्याराथन प्रतियोगिताको उपाधि तनहुका  सोमबहादुर मगरले हात पारेका छन् । मङ्गलबार जुगेडीदेखि नवलपरासीको गैँडाकोट नारायणी तीरसम्मको २० किलोमिटरको दूरीमा भएको प्रतियोगितामा २७ जना खेलाडीलाई पछ...

पोखरामा सङ्गम कप सेभेन ए साइड फुटबल प...

आश्विन ३, 2073 ३ असोज, पोखरा   । असोज दोस्रो सातादेखि पोखरामा पाँचौँ संस्करणको सङ्गम कप सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ ।  सङ्गम क्लबको आयोजनामा माछापोखरी खेल मैदानमा यही असोज १५ देखि २२ गतेसम्म उक्त प्रतियोगिता हुने भएको क्लबका अध्यक्ष शिव गुरुङ (माय...

राष्ट्रिय खेलकुदको गीत सार्वजनिक

आश्विन ३, 2073 ३  असोज, काठमाडौँ  । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको गीत आइतबार  सार्वजनिक गरेको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित पत्रकार सम्मेलनमा राखेपका सदस्य–सचिव केशवकुमार विष्ट...

च्यापियन्स लिग अन्तर्गत बुधबार राति भ...

भाद्र ३०, 2073 ३० भदौं काठमाडौ  ।  च्यापियन्स लिग अन्तर्गत बुधबार राति भएको खेलमा बोरुसिया मोन्सेनग्ल्याटबक्सलाई हराउन म्यानचेष्टर सिटीले सर्जियो अगुरोको ह्याट्रिकले गरे । । समूह सि ग्रुपको पहिलो खेलमा म्यानचेष्टर सिटीले बोरुसिया मोन्सेनग्ल्याटबक्समा दबदबा राख्य...

सेल्टिकलाई ७–० ले हराउदै बार्सिलोनाले...

भाद्र २९, 2073 २९ भदौ काठमाडौ  ।   स्पेनिस ला लिग अन्तर्गत मंगलबार राति भएको समूह चरणको पहिलो खेलमा बार्सिलोनाले स्कटिस क्लब सेल्टिकलाई ७–० ले हराउदै  लिगको अभियान शानदार जितका साथ सुरु गरेको छ । घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा समूह सीमा रहेको बार्सिलोना...

दर्शकले खेलाडीलाई कुटेपछि...

भाद्र २८, 2073 एजेन्सी २८ भदौ । इंग्ल्याण्डमा जारी एफए वासको पहिलो चरणको छनौट खेलमा  इंग्ल्याण्डमा दर्शकले खेलाडीलाई कुटेपछि खेल रोकिएको छ । एफए वासको पहिलो चरणको छनौट अन्तर्गत वर्थिङ युनाटेडका खेलाडीलाई रंगशालमा रहेका एक दर्शकले कुटेपछि खेल रोकिएको हो । शनिबा...

खेल खेल्दै गर्दा मैदानमै लडेका फुटबल ...

भाद्र २८, 2073 काठमाडौ २८ भदौ । फ्रान्समा जारी फ्रेन्च कप अन्तर्गतको फुटबल खेल खेल्ने क्रममा फ्रान्समा एक फुटबल खेलाडीका निधन भएको छ । फ्रान्सको छैटौं डिभिजनको क्लब एजे विगुइयाका बेन इड्रिसा डर्मको निधन भएको हो । फ्रेन्च कपको तेस्रो चरण अन्तर्गत फुरिएनीसँगक...

नेईमार पुन बार्सिलोनामा

भाद्र २७, 2073 २६ भदौ, काठमाडौं । ब्राजिललाई ओलम्पिकमा स्वर्ण पदक र विश्वकप छनोटमा दोस्रो स्थानमा उकालेर बार्सिलोना फर्किएका स्टार स्ट्राइकर नेइमारका लागि सिजनको पहिलो ला लिगा बिर्सनलायक बन्न पुगेको छ। करिब ३ महिनापछि बार्सिलोना फर्किएका नेइमारले शनिवार यो सि...

रोनाल्डोले गरे कमब्याक गोल, रियल मड्र...

भाद्र २६, 2073 २६ भदौ  ।  स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले सिजनको आफ्नो पहिलो खेलमा गोल गरेका छन् । ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा रोनाल्डोले गोल गरे भने रियल मड्रिडले लगातार तेस्रो जित दर्ता गर्‍यो । रियल मड्रिडले १० खेलाडीमा सीमित भएको ओसासुनालाई ५–२...

मेस्सी र स्वारेजले जोगाउन नसकेपछि बार...

भाद्र २६, 2073 २६ भदौ ।   स्पेनिस ला लिगाको साबिक विजेता बार्सिलोना घरेलु मैदानमै हारेको छ । ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोना अलाभेससँग २–१ ले हारेको हो । ३९ औं मिनेटमा ब्रुम सिल्भा एकोस्टाले गोल गर्दै अलाभेसलाई सुरुवाति अग्रता दिलाए । बार्सिलो...